भिडियोकै आधारमा रवि लामिछाने प*क्राउ पर्दा महरा किन नपर्ने : ठूला-ठालुलाई कानुन लाग्दैन?

काठमाडौँ। नेपाली काँग्रेसका नेता धनराज गुरुङले कृष्ण बहादुर महरा प्रकरणमा महिलाले बयान फेर्नु शं’कास्पद रहेको बताएका छन्। बुधबार अन्तर्वार्ता दिँदै गुरुङले पीडित महिलाको बयानको भिडियो बाहिर आएको एक दिन नबित्दै बयान फेरिएको विषयमा अनुसन्धान गर्नु पर्ने बताएका छन्। प्रमाणसहित मिडियामा आइसकेको र यसैको आधारमा महराले राजिनामा दिसकेको हुँदा गम्भीर भएर घ*टनाको अनुसन्धान गर्नु पर्ने गुरुङले बताएका छन्। पत्रकार सालिकराम पु’डासैनी प्र*करण कुनै किटानी जाहेरी बिना भिडियोकै। .

आधारमा रवि लामिछाने प*क्राउ परेको उल्लेख गर्दै गुरुङले महरा माथि पनि अनुसन्धान थालिनुपर्ने बताएका छन्। पिडित भनिएकी महिलाले दबाबमा आएर बयान फेरेको हुन सक्ने गुरुङको अनुमान छ। गच्छेअनुसार ललाई, फकाई, लोभलालच देखाई, ड*र, त्रा*स, द*बाब आदि जुनसुकै हर्कत गरेर बयान फेर्ने चलनले गर्दा यस्ता घ’ट्नाहरु झन्झन् बढ्दै गइराखेको उनले तर्क गरेका छन्। महरा प्र*करणमा राज्यको एउटा सम्मानित पदमा रहेको व्यक्ति जोडिएकोले यसलाई छिटोछिटो छा*नविन गर्नुपर्ने उनको बुझाइ छ।

यो पनि पढ्नुहोस – वि*वादित रोशनी शाहीको दशैंको मुखैमा स*म्बन्धविच्छेद !
निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई ब*लात्कारको आ*रोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग स*म्बन्ध वि*च्छेद गरेकी छिन् ।उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्ब*न्ध वि*च्छेद भएको हो ।उनीहरुले स*म्बन्ध वि*च्छेदको पत्रमा ह*स्ताक्षेर गरेका छन् ।‘प्रीय जनहरु, थुप्रै उतार च*ढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु वि*ते । समयको गतिसँगै अ*सहमति अ*सन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने नि*र्णय गरेका छौा । का*नुनी प्रक्रि*या नि*रन्तरताका साथ’ स*म्बन्ध वि*च्छेद पत्रमा भनिएको छ ।

उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले ह*स्ताक्षेर गरेका छन् । त्यस्तै रोशनी शाहीको सु*रक्षाका लागि नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षकको क*मान्डमा एउटा टोली प*रिचालन गरेको छ। संसद् स*चिवालयको स्वा*स्थ्य शाखामा अनमी पदमा का*र्यरत शाहीले वि*वादास्पद अ*भिव्यक्ति दिएपछि प्रहरीले उनको सु*रक्षाका लागि प्रहरी टो*ली प*रिचालन गरेको हो। उनले डि*प्रेसनको औ*षधि से*वन गर्ने गरेकाले जे पनि हुन सक्ने भन्दै उनको सु*रक्षाका लागि प्रहरी प*रिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख प्रहरी व*रिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो।

केही समयअघि बि*ष से*वन समेत गरेकाले शाहीको सु*रक्षामा ध्या*न दिनुपर्ने भएकाले प्रहरी टो*ली प*रिचालन गर्नुपरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले शाहीको मे*डिकल प*रीक्षणका लागि पटक–पटक आ*ग्रह गरेको भए पनि उनले मे*डिकल गर्न नजाने अ*डान लिएकी थिइन्। प्रहरीले उक्त घ*टनाबारे के भएको हो भनेर अ*नुसन्धानका लागि स*हयोग गर्न आ*ग्रह गरेको भए पनि शाहीले कहिले के कहिले के भन्ने गरेकाले स*मस्या आएको प्रहरीले जानकारी दिएको छ। शाहीले कहिले महरा आफ्नो को*ठामा आएको बताउने कहिले आउँदै नआएको बताउने गरेकाले अ*नुसन्धान प्र*भावित भएको ती अ*नुसन्धान अधिकारीले जानकारी दिएका छन्।

सरकारले पा*र्टीमाथि नै क*लङ्क लगाउने खालको ह*र्कत महराबाट भए नभएको बारेमा छा*नबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्दे*शन दिएपछि प्रहरीको टोलीले विभिन्न को*णबाट अ*नुसन्धान शु*रू गरेको थियो। प्रहरीले सभामुख महराको गाडी कति खेर गएको थियो भनेर सी*सीटिभी फु*टेजसमेत हेरेको छ। पी*डित भनिएकी शाहीको को*ठामा गएर र*क्सीको बो*तल, गि*लास तथा म*हराको भाँ*चिएको चस्मा ल्याएको थियो। को*ठाको मु*चुल्का उ*ठाउन महानगरीय प्रहरी वृत्त वानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अ*पराध महाशाखाका अ*नुसन्धान अ*धिकृत ख*टिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!