पत्रकार शिवाकोटीलाई सु’रक्षा दिन युनियनको मा’ग !

1 min read

इटहरी– निर्वतमान सभामुख कृष्णबहादुर महराको यौ*न क*र्तुत बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी अ*सुरक्षित भएको भन्दै प्रेस युनियन सुनसरीले आ*पत्ति जनाएको छ । प्रेस युनियन सुनसरीले वि*ज्ञप्ती जारी गदै नेपाल प्रेस युनियनका महासचिव तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटीको सु*रक्षा गर्ने सरकारलाई आ*ग्रह गरेको हो । बब शि*वाकोटीले समाचार लखेकै भरमा सु*रक्षा थ्रेट बढेको भन्दै तत्काल सु*रक्षा व्यवस्था नमिलाए क*डा आन्दोलन गर्ने नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष धनबहादुर पुरीले जनाएका छन् ।पुरीले बिहीबार जारी गरेको वि*ज्ञप्तीमा लोकतन्त्रमा समाचार लेखेकै भरमा पत्रकार अ*सुरक्षित हुनु ग*म्भीर विषय भएको र सामाजिक सञ्जालहरुमा पत्रकारलाई तल्लो स्तरमा गाली ग*लौज गर्ने गरिएको प्रति आ*पत्ति प्रकट गरिएको छ ।

यो पनि पढ्नुहोस- महरा सरमाथिको आ*रोपमा स*त्यता छैन,बो*लेको कुरालाई पत्रकारले ब*ङ्ग्याएर ले*खिदिए:रो*शनी शाही
काठमाडौं । प्र*तिनिधिसभाका स*भामुख कृष्णबहादुर महरामाथि ‘ज*बर्जस्ती क*रणी’को ग*म्भीर आ*रोप ल*गाएकी रो*शनी शाहीले ब*यान फे*रेकी छन् । संसद स*चिवालयमा का*र्यरत क*र्मचारी शाहीले सभामुख महराले आफूमाथि कुनै प्र*कारको दु*र्व्यवहार न*गरेको ब*ताएकी छन् ।उनले क*र्मचारी स*मायोजनको क्र*ममा आफूले चाहेको ठाउँमा नपर्दा रि*सले स*भामुख माथि ग*लत आ*रोप लगाएको ब*ताएकी छन् । यस्तै उनले डि*प्रेसनको औ*षधी से*वन गरिररहेको ब*ताएकी छन् । ला*मो समयदेखि भे*टघाट समेत नभएका स*भामुख महरा आइतबार बेलुका आफ्नो को*ठामा आएको कुरा पनि ग*लत भएको उनले बताइन् ।

आफ्नो बुबा स*रहको मानिसलाई रि*सको झोंक*मा ग*लत आ*रोप लगाएको शाहीले स्वी*कार गरेकी छन् । सभा मुख महरामाथि ल*गाएको आ*रोप रि*सको झो*कमा बोलेको बताउदै शाहीले उक्त कुरामा कुनै स*त्यता नभएको बताएकी छन् । फोनको विष*यमा बोल्दै शाहीले आफूलाई महराले क*र्मचारी स*मायोजनमा चाहेको ठाउँमा नभएको कारण न*आत्तिन भनेर फोन गरेको बताएकी छन् ।यसका साथै महराले फोनमा चि*कित्सक देखि सबैको स*मायोजन मि*लाउन प्र*यास गर्ने बताएको शाहीले जनाएकी छन् ।आमाको नि*धनपछि वि*गत आठवर्षदेखि डि*प्रेसनको औ*षधि सेव*न गरिरहेका का*रण यस्तो ग*ल्ती हुन गएको शाहीले बताइन् ।आफूले बोलेको कुरालाई पत्रकारले बं*गाएर ले*खिदिएको शाहीले आ*रोप लगाएकी छन् ।

Facebook Comments Box
error: Content is protected !!