नर्सहरुले कोरोना संक्रमितको उपचार बिना कपडामा गरेपछी यस्तो सम्म भयो –

1 min read

काठमाडौं – कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकहरुका न’ग्न तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् । चिकित्सकहरुलाई नै न’ग्न देखिएपछि उनीहरुको यतिबेला आममानिसले आ’लोचना गरिरहेका छन् । जर्मनीका चिकित्सहरुका उक्त तस्वीरको यथार्थ बुझेपछि भने मानिसहरुले डाक्टरप्रति एकाएक सहानुभुति जनाउँदै जर्मन सरकारको च’र्को आ’लोचना गरेका छन् ।

पर्सनल प्रोटेक्टिप इक्विपमेन्ट (पीपीई) को अ’भावमा कोरोना संक्रमितको उपचार गर्नु परेको बताउँदै चिकित्सकहरुले सरकारको ध्यानाकर्षणका लागि  अवस्थामै विरामीको परीक्षण गर्नुपर्ने भन्दै त्यस्ता तस्वीरहरु सार्वजनिक गरेका हुन् । ‘ब्लेंके बेडेन्केन’ नामको समूहले न’ग्न फोटोहरु पो’स्ट गर्दै लेखेका छन् ‘हामीसँग अलिअलि भएका सुरक्षाका साधनहरु जब सकिनेछन्, त्यसपछि हामी यस्तै देखिनेछौं ।’

Facebook Comments
error: Content is protected !!