दशैको मुखमा सेफ्टी ट्यांकीभित्र एकै परिवारका ५ जनाको श*व भेटियो, उनीहरुको आ*त्माले शान्ति पाओस्

1 min read

ट्यांकीभित्र एकै परिवारका पाँ*चज*नाको श*व भेटिएको छ । फेटा गाउँपालिका–४ बतरामा ४० वर्षीय जोगा मुखियाको परिवारका चार सदस्य तथा एक भारतीय आफन्तको श*व घरकै सेफ्टी ट्यांकीमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए अनुसार उक्त श*वहरू एकै घरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ lमृ*त्यु हुनेमा जोगासहित उनकी ३५ वर्षीया पत्नी लक्ष्मणी मुखिया, १० वर्षीया छोरी सुमनी कुमारी र जोगाका ३५ वर्षीय भाइ महेन्द्र मुखिया बिन रहेको प्रहरीले जनाएको छ । अर्का एक आफन्त भारतीय नागरिकको पहिचान खुलेको छैन ।

घ*टनास्थल पुगेका डिएसपी रञ्जितसिंह राठौरले सेफ्टी ट्यांकीभित्र पाँच जनाको श*व भेटिएको र घ*टनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।निर्माणाधीन पक्की घरको सेफ्टी ट्यांकीमा श*वहरू भेटिएपछि घ*टना रहस्यमय बनेको छ । उनीहरुको मृ*त्युको कारण थाहा हुन सकेको छैन । सेफ्टी ट्यांकीमा श*व भेटिएको हुनाले उनीहरुले नि*सासिएर ज्या*न गु*माएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप अनुसन्धानपछि खुल्ने देखिन्छ ।

Facebook Comments
error: Content is protected !!