फेरि ह्वात्तै बढ्यो सुनको मुल्य ! तोलामा कति पुग्यो ? हेर्नुहोस !

1 min read

काठमाडौ, असार २९- आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० सयले बढेको हो ।आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० सयले बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भए को नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ र त्यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि बडेको छ । आज चाँदी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Facebook Comments
error: Content is protected !!