कोरोना म’हामारीकै बेला ए’क्का’सी गो’ली च’ल्दा, २ प्रहरीको मृ’त्यु !

1 min read

म्याकअलेन, असार २८ । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गो’ली च’लाउँदा दुई प्रहरी अधिकृतको ज्या’न गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले हो’हल्ला गरेको उ’जूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमा’थि गो’ली हा’निएको प्रहरीले जनाएको छ ।

प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई प’क्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि ए’काएक गो’ली चलाएको र प्र’तिकार समेत गर्न पाएका थिएनन् । म्याकअलेनका प्रहरी प्रमुख भिक्टर रोड्रिगेजका अनुसार मृ’त्यु भएका प्रहरीहरुमा ४५ वर्षीय एडेलमिरो गार्जा र ३९ वर्षीय इस्माएल चाभेज रहेका छन् ।

प्रहरी प्रमुख रोड्रिगेजले शहरमा शान्ति सुव्यवस्थाका लागि अ’होरात्र ख’टिने दुई इमान्दार प्रहरी मा’रिएको भन्दै दुःख पकट गरे । गो’ली प्र’हार गरेका क्यामारिल्लोले उक्त घ’टना भएलगत्तै आ’त्मह’त्या गरेका थिए । प्रहरी रेकर्डमा प्रहरीमाथि गो’ली च’लाउने ती व्यक्तिलाई विभिन्न अ’परा’धमा यसअघि पनि प्रहरीले प’क्राउ गरेको थियो ।

टेक्सासका गभर्नर ग्रेग अब्बोटले आफूले प्रहरीको सेवा र साहसप्रति सदैब गर्व गर्ने गरेको बताउँदै दिवंगत प्रहरीका परिवारप्रति ग’हिरो स’मवे’दना प्र’कट गरे । प्रहरीको मृ’त्युप्रति टेक्सासका विभिन्न राजनीतिक तथा सम्बन्धित निकायहरुले दुःख प्र’कट गरेका छन् ।

Facebook Comments
error: Content is protected !!