चि’र्पटले हा’नेर तिलसरा देवि द्वा’रा आफ्नै श्री’मानको ह’त्या !

1 min read

रुकुम । रुकुम(पूर्व)मा श्रीमान्‌ ह’त्या आ’रोपमा प्रहरीले एक महिलालाई प’क्राउ गरेको छ ।  सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले  श्रीमान्‌को ह’त्या आ’रोपमा प’क्राउ गरेको हो । शनिबार साँझ ५ बजेतिर घरायसी वि’वाद हुँदा श्रीमती तिलसरादेवीले टा’उकामा ल’ठ्ठीले प्र’हार गर्दा श्रीमान्‌ लुद्रबहादुरको घ’टना’स्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । 

घ’टनाको खबर पाएलगतै प्रहरीले राति १० बजे नै घ’टनास्थ’ल पुगेर अनुसन्धान शुरु गरेको छ । प्रहरीले तिलसरादेवीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिए ।  अभियुक्त तिलसरादेवीलाई आइतबार जिल्ला अदालतमा पेश गरी घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Facebook Comments
error: Content is protected !!