मृ’त भनी दा’हसं’स्कार गरिएका व्यक्ति जी’वित भेटिपछि…

1 min read

पाल्पा । पाल्पामा मृत भनी दा हसं स्कार गरिएका व्यक्ति जी वित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रि डीमा बसो बास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए । गुल्मी निवासी भण्डारी हाल रुपन्देही जि ल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्या मशरण घ रमा पु-याउँदा परिवार र आफ न्तहरुको भी डभाड थियो ।

केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरण लास भनी आ फन्तले दा हसं स्कार गरेको आफ न्तले जनाएका छन् । कि रिया बसेको नौ दिनमा जी वित भेटि एपछि आ फन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराएका थिए ।

Facebook Comments
error: Content is protected !!