के तपाइँलाई थाह छ ? यी कुराहरु महिला, पुरुषसंग सँधै लु’काउछन !

1 min read

सामान्यतया श्रीमान श्रीमतीबीच धेरै कुरा सेयर हुन्छ र हुनुपनि पर्छ । तर कतिपय कुराहरु यस्ता छन् जुन कुरा महिलाले सँधै पुरुष सँग लुकाउने गर्छन् । यस्ता छन् महिलाले पुरुषसँग लुकाउने कुरा : – बिहे हुनुभन्दा पहिले कति जना र को–को सँग शारीरिक सम्बन्ध थियो भन्ने कुरा महिलाले कहिल्यै बताउदैनन् । – महिलाहरु यो कुरा चाहन्छन् की आफ्नो श्रीमानले हरेक समय आफ्नो बारेमा मात्र सोचोस् तर यो कुरा पनि उनिहरु गो’प्य राख्छन् ।

– कुनैपनि श्रीमतीले आफ्नो श्रीमानसँग सँधै आफ्नो रौँ र नराम्रो छाला लु’काउन खोजिरहन्छन् – हरेक महिलाले परफेक्ट पार्टनर चाहन्छन् , उनिहरुले कैयौँ पटक श्रीमानलाई हुनसक्ने शं’का मेटाउन पनि निकै जोड गरेरहेका हुन्छन् तर यो कुरा गो’प्य रुपमा ।

– तपाईंको श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध भएपनि उसलाईं तपाईंसँग कुनै सं’कोच लागेको समयमा ऊसले आफ्नो पूर्वप्रेमीसँग तपाईंको तुलना गर्छे । तर तुलना गरेको कुरा भने सँधै गो’प्य नै राख्न चाहन्छन् ।

Facebook Comments
error: Content is protected !!