आज फेरि घट्यो सुनको मुल्य ! कति पुग्यो ? तोलामा हेर्नुहोस !

1 min read

काठमाडौ, असार २८ -आज साताको पहिलो दिन सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेको हो । शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँ मा कारोबार भएको सुनको मुल्य आज एक सय रुपैँयाले घटेर ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Facebook Comments
error: Content is protected !!