समाचार वाचिका, भि’त्री व’स्त्रवि’ना नै समाचार पढ्न आएपछी यस्तो सम्म भयो –

एजेन्सी– सुन्दा अ’चम्म लाग्ला, हेर्दा झन च’कित पार्छ । तर वास्तविकता हो । अल्बानियाको एक टेलिभिजनमा कार्यरत समाचार प्रस्तोताले भित्रि वस्त्र विना नै समाचार वाचन गर्छन् । अल्बानियाको ‘फायर’ टेलिभिजनले यस्तो नियम ल्याएको तीन वर्ष भयो । पहिले–पहिले पुरै कपडा लगाएर समाचार वाचन गरिने भए तापनि तीन वर्ष यता भने सवै ‘न्यूज एंकरहरु’ले भि’त्री व’स्त्र विना नै समाचार वाचन गरिरहेका छन् ।

रमाइलो कुरा त के छ  भने समाचार पढ्ने सवैलाई समान नियम बनाइएको छ । चाहे पुरुष होस् वा महिला नै किन नहुन् भि’त्री व’स्त्र विना नै समाचार वाचन गर्नुपर्छ । तीन वर्ष पहिलेदेखि यसरी समाचार वाचन गर्ने नयाँ तरिका ल्याइए पनि केही समय यता यो टेलिभिजनमा कार्यरत एक समाचार वाचिक भने अहिले निकै भा’इरल भएकी छिन् ।

उनको समाचार पढ्ने शैलीले भन्दा पनि भित्री वस्त्र विनाको समाचार वाचनले चर्चा बटुलेकी हुन् । उनी हुन्– २४ वर्षीया ग्रेटा होक्सा । समाचार वाचनका क्रममा उनले एउटा ब्लेजरमात्र लगाएकी हुन्छिन् । शुरुमा उनी केही हेडलाइन पढ्छिन् । उनको पहिरनले भित्री अं’ग छो’प्न मु’स्किल परिरहेको अवस्था हुन्छ ।

समाचार पढ्नु अगाडि उनले भनेकी थिइन्, ‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु ? हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ यो टेलिभिजन च्यानलले समाचारको प्रभाविकारिताका लागि तीन वर्षको अवधिमा होक्सा जस्ता धेरै समाचार प्रस्तोता तयार पारिसकेको छ । त्यस्तै, होक्सालाई माथ खुवाउने समाचार प्रस्तुत गर्थिन् अर्की समाचार वाचिका– इन्की ब्राकाज ।

समाचार वाचनको समयमा उनी झन बो’ल्ड बन्थिन् । बोल्ड शरीरकै कारण ‘प्लेब्वाई म्यागेजिन’मा तस्वीर खि’चाएपछि उनले टेलिभिजनको जागिरबाट हात धुनु परेको थियो । टेलिभिजनको नियम उ’लंघन गरेको भन्दै उनलाई टेलिभिजन व्यवस्थापनले  जागिरबाट निकालिदिएको थियो ।

यो टेलिभिजनमा कार्यरत प्रमुख प्रस्तोताहरु टपलेस भएर समाचार वाचन गर्दा हुनसक्ने सम्भावित दु’र्घटनाप्रति व्यवस्थापक कत्ति पनि चि’न्तित छैनन् । किनकी अहिलेसम्म कुनै घ’टना घ’टेको पनि छैन र त्यहाँका स्थानीयले समेत समाचारको नयाँ शैलीलाई साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!