‘यौ’न-सरसफाई र स्वा’स्थ्यका बा’रेमा महिलाहरुले जा’न्नैप’र्ने ७ कुरा”

काठमाडौँ। आफ्नो यौ’नसम’स्या तथा यौ’नरो’गको बारेमा भन्नका लागि महिलाहरु प्रायः हिच्कि’चाउँछन् । यौ’नांगमा घाउखटिरा, यौ’नांग चि लाउने, पोल्ने, पानी बग्ने जस्ता समस्याहरुबाट पी डित हुनेहरु समेत रोग लु काएर बस्दछन् ला जका कारण । धेरैले यौ नांगको स्वास्थ्य तथा सफाइमा ध्यान नै दिँदैनन् जसका कारण उनीहरु विभिन्न खाले संक्रमणकेा जोखिममा पर्दछन् ।

स्त्री’रोग विशेषज्ञका अनुसार महिलाहरु आफ्नो यौ नांगको स्वास्थ्यका बारेमा सचेत हुनुपर्छ । यौ निक रुपमा सक्रिय हुँदा वा नहुँदा समेत यौ’नांग स्वस्थ हुनैपर्छ । बेलायती स्त्री’रोग विज्ञ डाक्टर अहमद स्मा’इलका अनुसार महिलाले आफ्नो यौ’नां’गको स्वास्थ्यका विषयमा यी कुराहरुमा विशेष ध्यान दिनुपर्छ: – १. पब्लिक ट्वाइलेट तथा बा’थरुम लगायतका ठाउँमा आफ्नै टावे’ल प्रयोग गर्ने: पब्लिक ट्वाइलेट, ज्याकुजी, स्विमिंग पुल, स्पा तथा साउनाहरुमा त्यहाँ राखिएको सबैले प्रयोग गर्ने टावेल नभै आफ्नै टावेल प्रयोग गर्नुपर्छ । सबैले प्रयोग गरेका फो’होर तथा संक्रमित टावे’लहरुले जिउ पु’छ्दा यौ नांगमा संक्रमणको सम्भावना हुन्छ ।

२. यौ नांगको सरसफाइमा समय छुट्टाउनै पर्छ । यदि तपाइँ लामो समयसम्म कतै हिँडेर आउनुभएको छ भने यौनांग राम्रोसँग धुनुपर्छ र राम्रो सँग हा वा छि र्न दिई सुख्खा बनाउनुपर्छ । यौ नांग सफा गर्दा एन्टीब्याक्टेरियल साबुनहरुकेा प्रयोग गर्नु आवश्यक छैन । यस्ता साबुनको प्रयोगले यौ नांगमा हुने ला भदा यक जि वावणुलाई पनि मा रिदिने र यौ नांगमा गन्ध आउने खतरा हुन्छ । ३. कटनका अन्डरवेयर लगाउनुहोस् । तर सिन्थेटिक अन्ड रवेयर लगाउनु हा निका रक हुन्छ । ४. बढि कसिला पे न्टी तथा पे न्ट नलगाउनुहोस् । यसले यौ नांगमा असर पार्दछ । ५. तपाइँ अवि वाहित हुनुहुन्छ भने पनि आफ्नो यौ नांगको नियमित परीक्षण गराउनुहोस् ।

६. यदि तपाइँ यौ निक रुपमा सक्रिय हुनुहुन्छ र कसैसँगको यौ नस म्पर्कपछि यो नीबाट पानी बग्ने समस्या सुरु भएको छ भने यौ नरोग विषेशज्ञकहाँ गई जँचाइ हाल्नुपर्छ । यदि तपाइँमा संक्रमण भएको थाहा भयो भने आफु र आफ्नो पार्टनर सँगै उपचार गराउनुपर्छ । ७. गुँदा मै थुनमा सचेत हुनुस्: यदि तपाइँले गुँदामैथुन गर्नुहुन्छ भने गुँ दामै थुन पछि लगत्तै यो नीमै थुन नगर्नुस् । यसले मलद्धारबाट विभिन्न कि टाणुहरु यो नीमा प्र वेश गरी संक्रमण गराउने डर हुन्छ । डेलीमेलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!