आफू सुत्ने कोठाको दलिनमा झु’ण्डि’एर २३ बर्षिया गोमाले गरिन् आ’त्मह’त्या !

1 min read

स्याङ्जा । स्याङ्जामा एक महिलाले झु’न्डि’यर आ’त्मह’त्या गरेकी छन् । कालीगण्डकी गाउँपालिका–५ पसबादी बस्ने २३ वर्षीय गोमा थापाले झु’न्डि’यर आ’त्मह’त्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुख एसपी विमलराज कणेलका अनुसार उनी आफू सुत्ने कोठाको दलिनमा स’लको पा’सो ल’गाई झु’न्डि’यर आ’त्मह’त्या गरेकी हुन् ।मृ’तकको श’वलाई गह्रौं प्राथमिक अस्पतालमा वालिङमा पो’ष्टमार्टमपछि आफन्तले बुझेका छन्  । source : osnepal

Facebook Comments
error: Content is protected !!