आ’पत्तिज’नक अवस्थामा कैलालीकी युवती र बैतडीका युवक कञ्चनपुरमा प’क्राउ

1 min read

धनगढी: कञ्चनपुरमा एक जोडी आ पत्ति ज नक अवस्थामा प क्राउ गरेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका– १० स्थित सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलापमा संग्लग्न भएको भन्दै प्रहरीले बैतडीको सुर्नया गाउँपालिकाका २८ वर्षीय युवक र कैलालीको गोदावरी नगरपालिका–९ की ३० वर्षीया युवतीलाई पक्राउ गरेको हो। सार्वजनिक स्थलमा यौ न क्रियाकलाप गर्न नपाइने भएकाले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।

Facebook Comments
error: Content is protected !!