स’र्प यसरि पक्रनु पर्छ भनेर सिकाउँन खोज्दा, सिकाउने मान्छेलाई नै स’र्पले टो’केपछि (भिडीयो)

1 min read

मोरङ- सर्प संरक्षक प्रेम बिष्टले स’र्प पालन सुरु गरेका छन । बन कार्यलयमा काम गर्ने प्रेमले विभिन्न ठाउँमा गएर घर घरबाट स’र्प समातेर ल्याउने गरेका छन । स’र्प समात्न सिपालु प्रेम बिष्टले सर्पलाइ असाध्यै माया गरेर पाल्छन । अब भने स’र्प पालन नै सुरु गरेका छन । स’र्पको टो’काइबाट मान्छेलाई बचाउन चाहिने औसधि स’र्पकै बीस र घोडाको र’गतबाट तयार गरुने भएकाले अब फारम नै खोल्न तयारी हुँदै गरेको प्रेम बिष्टले जानकारी दिए ।

धेरै पहिलादेखि नै स’र्पलाइ माया गर्दै आएका प्रेमले करिब ५/६ हजार भन्दा धेरै चाहिँ बि’षालु स’र्प समातिसकेका छन र बीस बिनाका स’र्प त गनेर साध्य नै नभएको बताउछन । उनले कसैको घरमा सर्प आएर कसैलाई क्ष’ती पुर्याउन आट्यो भने गएर समाउछन । र त्यो सर्पलाई पनि सुरक्षा हुने र मानबलाइ पनि क्ष’ती नहुने कतै जङ्गल अथवा सुरक्षित ठाउमा पुर्याउछन । अब भने सर्प पालन गरेर नेपाललाई केही राम्रो गर्ने योजना बनाउदै गरेको र यसमा सरकारको पनि साथको आवस्यक रहेको बताउछन । आजको यो भिडियोमा प्रेम बिष्टले ‘कुन सर्पको बि’ष लाग्छ, कुनको लाग्दैन ?’ भन्ने बारेमा जानकारी दिएका छन् । जानकारी लिनका लागी भिडियो हेर्नुहोला । भिडियो:

Facebook Comments
error: Content is protected !!