दु:खद खबर : नेपालमा कोरोना संक्रमण बाट थप एकजनाको मृ’त्यु ! मृ’तकको सङ्ख्या ३६ पुग्यो !

1 min read

काठमाडौं, असार २७ । नेपालमा कोरोना संक्रमण बाट थप एकजनाको मृ’त्यु भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । शनिबार विहान मृ’त्यु भएको ति व्यक्तिको काठमाडौंकै पुरुष रहेको खुलेको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

Facebook Comments
error: Content is protected !!