अमेरिकामा सुनिताको आ *त्मा*ह त्याको कारण बने यी नेपाली युबा, सु* सा*इड नो*टमा यस्तो भेटियो,

तोया दाहाल
अमेरिका । २७ वर्षीय नेपाली युवती सुनिता लिम्बुले सानफ्रानसिस्को स्थित आफ्नै कोठामा झ*ु ण्डि*एर आ *त्म*ह *त्या गर्नु अगाडि दुई वटा पानामा स*ु साइ*ड नो*ट लेखेको अमेरिकी प्रहरीले फेला पारेको छ । अङ्ग्रेजी भाषामा लेखिएको सु*सा*इड नो*टको प्रहरीले अ* नुसन्धान गरी परिवारलाई फिर्ता दिएको छ । सहयोगी, मिजासिली र हँसिली युवती सुनिताले गत अगस्ट २१ तारिख आ* त्मह* त्या गरेको खबर बाहिरिनसाथ सानफ्रानसिस्को बे एरियामा बस्ने नेपालीहरू स्त *ब्ध भए । शो*कमा ड*ुबेको परिवार र नेपाली समुदायमा के कारण यस्तो क*ठोर न*िर्णय गरिन भन्ने कौत*ुहलता थियो । धेरै खालका बजार ह*ल्ला र श*ङ्काहरू व्याप्त भए । कतिपयले त आमा गोमा अधिकारी र बुवा गङ्गा लिम्बुका कारण उनले पी *डा सह*न गर्न नसकेको हुनसक्ने आ*शङ्का गरे । श*ङ्का र ह*ल्लाले परिवारलाई पी*डा माथि पि* डा थप्दै लग्यो ।

अ* नुसन्धान प्रक्रिया पुरा गरेपछि अमेरिकी प्रहरीले परिवार भेट्यो । सु* साइड नो*ट, झु *ण्डिएको प*्रकृति र पो*स्टमा*र्टम रि*पोर्टका आधारमा सुनिताले आ* त्मह* त्या गरेको अमेरिकी प्रहरीले निष्कर्ष निकालेको छ । मृ* त्युवरण गर्नु अगाडि सुनिताले लेखेको सु *साइड नो*ट प्रहरीले परिवारलाई फिर्ता दियो । सुनिताले सू* सा*इड नो*ट दुई पटक लेख्न प्रयास गरेको देखिन्छ । पहिलो पानाको बिच भागमा उनले लेख्न शूरु गरेर अपुरो छोडेकी छन् । सानफ्रानसिस्कोमा बस्ने युवा अविशेकको नाम लेखेपछि उनले वाक्य पुरा गर्न सकिनन् दोस्रो पानाको सिरानमा भने उनले म*ृ त्यु *वरण गर्नु पर्ने कारण व्यक्ति भएको खुलाएकी छन् । सू*साइड नो*टमा लेखिएको छ “अविशेक इज माई रिजन अफ डेथ” अर्थात् ‘अविशेक मेरो मृ* त्युको कारण हो ।’

बुवा, आमा र परिवारका सदस्यहरूलाई अविशेकको बारेमा कहिल्यै केही नभनेकी सुनिताले सू *साइड नो*टमा म*ृ त्युको कारण नै अ*विशेक भनेर नाम किटान गरेपछि थप ख*ुलदु*ली भयो । कसैसँगको प्रेम र सम्बन्धको आवेगमा आएर सुनिताले यस्तो गरिन भनेर विश्वास गर्न गाह्रो भए पनि नियतिले स्वीकार गर्न बाध्य बनायो । आमा गोमा अधिकारीले भक्कानिँदै भनिन “छोरीको कसैसँग कुनै सम्बन्ध थियो भन्ने हामीलाई थाहा थिएन । हामीलाई कुनै त*नावमा भएजस्तो पनि देखाइनन् । अघिल्लो दिन मात्र साथीहरूसँग उसले रमाइलो भेटघाट गर्दै फोटो खिचाएर फेसबुकमा राखेकी थिइन ।”

नपुग्दो केही थिएन । अमेरिकामा रेस्टुरेन्ट म्यानेजर भएर काम गरिरहेकी सुनिता परिवारसँगै बस्तै थिइन । विश्वको महाशक्ति र वैभवको देश अमेरिकामा बस्दा पनि सङ्गत, सोच र म*नस्थितिले मानिसलाई अप्रिय बाटोमा हिँडाउन सक्छ भन्ने यो एउटा दु*खद द*ृष्टान्त हो । जीवनको उत्तरार्धमा हिँडिरहेका बुवा गङ्गा लिम्बु बुढेसकालमा सहारा दिने जवान छोरी गुमाउँदाको पी*डाले अहिले पनि तङ्ग्रिन सकेका छैनन् । सन्तानको वियोगमा रहेका लिम्बुले दूरबिन नेपालसँग कुरा गर्दै भने “मेरो छोरीलाई यस्तो अवस्थामा पुर्‍याउने व्यक्तिलाई कानुनी कारबाही गराउन सकिन्छ की सकिँदैन भनेर साथीभाइहरूसँग सल्लाह गरिरहेको छु । परदेशमा दु*ख गरिरहेका अरू नेपाली परिवारले मेरो जस्तो सन्तानको वियोग सहनु नपरोस् भन्ने मेरो चाहाना छ ।”

स*ुसा* इडको कारण
सानफ्रानसिस्कोमा बस्ने नेपाली युवा अविशेक लकन्द्री र सुनिता लिम्बु बिच डेढ वर्ष अगाडि देखि नै सम्बन्ध नजिकदै गएको देखिन्छ । सुनिताको फेसबुक म्यासेन्जरमा सुरक्षित रहेको म्यासेज अध्ययन गर्दा घ* टनाको कारण जो कोहीले सहजै अनुमान गर्न सक्छ । दुई जना बिचमा एक अर्काको शारीरिक बनौट देखि अरू थुप्रै योजनाका विषयमा रोचक संवाद भएको भेटिन्छ । अविशेक नेपाल गएर अर्को केटीसँग सम्बन्ध बढाए पछि भने परिस्थिति उल्टो भयो ।

एकाएक अबिशेक टाढिन खोज्ने तर सुनिता संवन्धबाट अलग हुन नदिने शैलीका लिखित संवाद म्यासेन्जरबाट आदान प्रदान भएको छ । पुरानै अवस्थालाई निरन्तरता दिलाउन सुनिताले हर प्रयास गरेकी छन् । अविशेकलाई आ त्मह त्या गर्न सक्ने मनस्थितिमा पुगेको आवेशपुर्ण चेता वनी पनि दिएकी छन् । लिखित संवादमा दुवै पक्षले संयमता गुमाउँदै गए । सुनिताले घरको पङ्खामा सल बाँधेर ‘यसैमा झु न्डिएर मर्छु’ भनेर पङ्खा र सलको फोटो समेत पठाएकी छन् । जवाफमा अविशेकले ‘म र्नु एक मात्र उपाय भए म र’ भन्ने लिखित जवाफ दिएका छन् ।

लिखित संवादको बिचमा फोन संवाद र फेरी लिखित संवाद चलिरहेको भेटिन्छ । फोन संवादमा पनि सुसा इडको विषयमा कुराकानी भएको हुनसक्ने देखिन्छ । लिखित संवादमा अविशेकले सुसा इडको कुरा गरेर आफूलाई ‘ब्ल्याक मेल’ गरेको आरोप लगाएका छन् ‘प्रहरी र आकस्मिक सेवाको ९११ र सुसा इड अर्गनाइजेशनलाई खबर गरेको’ अविशेकले पठाएको म्यासेजमा देखिन्छ । तर अविशेकले उनलाई जोगाउन परिवारका सदस्यलाई भने जानकारी गराएको देखिँदैन । दुई जना बिचको सम्बन्ध र पछिल्ला खराब संवादबाट थपिँदै गएको मानसिक तना वले सुनिता अप्रिय निर्णय गर्ने मनस्थितिमा पुगेको अनुमान लगाउन गाह्रो छैन ।

लिखित संवादमा सुनिताले एक महिना आफूलाई साथ दिन आग्रह गरेकी छन् । अविशेकले त्यसलाई अस्वीकार गर्छन् । सुनिताको यस्तै स्वभावले अरूसँग सम्बन्ध बिग्रिएको आरोप अविशेकले लगाएका छन् । सपना टुटेर बेचैन बनेपछि मानसिक रूपमा कमजोर देखिँदै गएकी सुनिता सम्बन्ध तोडिएर बाच्नु भन्दा भौतिक रूपमा अलग हुने निष्कर्षमा पुगेको देखिन्छ । अविशेकले सुनिताको भनाइलाई धम्कीको रूपमा नलिई उनको तना व कम गर्ने प्रयास गरेको भए सायदै यो परिस्थिति आउने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!