घरकी श्रीमतीलाई झु’क्याएर गर्लफ्रेन्डसँग डेटिङ जाने श्रीमानलाई कोरोनाको संक्रमण !

एजेन्सी । एक बेलायती व्यापारी अहिले भाइरसको संक्रमण भन्दा पनि उनको वास्तविकता श्रीमतीले थाहा पाउलिन् कि भन्ने पिरबाट ज्यादा त्र’सित छन् । यी व्यापारी आफ्नी श्रीमतीलाई बेलायतभित्रै व्यापारिक भ्रमणका लागि जाने भनेर घरबाट निस्किएका थिए, तर उनी इटलीमा आफ्नी गर्लफ्रेन्डसँग डेटिङमा गएका थिए ।

श्रीमतीलाई सजिलै झु’क्याउन त उनी सफल भए, तर इटलीमा फैलिएको कोरोना भाइरसको महामारीलाई ख्याल गरेनन् । घर फर्किएलगत्तै कोभिड–१९ को लक्षण देखिन थाल्यो र अन्ततः परीक्षणपछि उनी संक्रमित भएको पुष्टि भयो । यी व्यक्तिले इटली घुमेको स्विकारेपनि घ’टना सार्वजनिक हुने डरले प्रेमिकाको नाम चिकित्सकलाई बताएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!