अब महरा होइन रोशनी जे*ल जादै छन् !

काठमाडौं। रोशनी शा हीले कि’टानी जाहेरी दिएको भए निवर्तमान सभामुख कृष्णबहादुर म हरा प’क्राउ पर्थे। कि’टानी जाहेरी आएमा प’क्राउ गर्ने भनाई नेपाल प्रहरीबाट आइसकेको थियो । तर, रोशीनले कि’टानी जाहेरी दिइनन्। आफूमा थि ज’र्बज’स्ती भएको दाबीसहित मिडियामा भनाई बाहिर ल्याइन् । तर, कानुनले मिडियामा दिएको बयानलाई मुख्य प्रमाण मान्दैन । घ’टनाको प्रकृति र घ’टना स्थलको प्रमाणलाई मुख्य मान्छ । त्यसबाहेक जर्बज’स्ती भएको हो होइन फोरेन्सिक जाँच हुन्छ ।

रोशनीले कि’टानी जाहेरी नदिएपछि अनुसन्धानका कतिपय विषय रोकिएका छन् । आफैले आ’रोप लगाएको विषयलाई एकै रा’तमा बयान बदलेर रोशनी असामान्य ढंगले प्रस्तुत भइरहेकी छिन् । उनले आफू डिप्रे’सनको रो’गी भनिन् । यसो हो भने उनी किन संसदको कर्मचारी भएर बसिन् ? मंगलबार साँझबाट उनले फेसबुकमा लगातार महराको पक्षमा पोष्ट गरिरहेकी छिन् । उनीवि’रुद्ध जाने जो कोहीमाथि नकारात्मक टिप्पणी गरिरहेकी छिन् । आफैले बोलाएर अन्तवार्ता दिएका पत्रकारलाई तथानाम लेखेकी छिन् ।

यदि रोशनी शाहीले महरालाई आ’रोप लगाएको हो भने यो घ’टनामा उनी दो’षी छिन् । म हराको च’रित्रह’त्या भएको छ । यदि रोशनीले झू’टको खेती गरेकी हुन् भने महराको पदसमेत जानेगरी च रित्रह’त्या गर्ने रो शनीमाथि कानु नबमोजिम का’रबाही हुनुपर्छ । कानुनले कसैमा थि झु’टो विषय पेश गरेर चरित्रह’त्या गर्ने या संवेदनशील जर्बजस्तीको आ’रोप लगाउनेलाई कार’बाहीको व्यवस्था गरेको छ । रोशनी किन रातारात बयान फेर्दै जसका वि’रुद्ध उभिइन् उसैको पक्षमा लागिन् भन्ने गम्भीर विषय बनेको छ । यसले नेपालमा उच्च तहबाट पहुँच र प्र’भावका भरमा घ’टनालाई छोप्ने या मोड्ने गतिविधि भइरहेको त छैन ? गम्भीर प्रश्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!