महिला डा’क्टरको पहिलो अ’नुभव, उप’चारमा आएका पुरुषको लि*ङ्ग देख्दा ला*ज ला’ग्छ (भिडियो)

1 min read

काठमाडौँ । यौ’न रोग तथा प्र’सुति गराउने महिलाले उ’पचारको लागि महिला डक्टर नै पाए उचित हुन्छ । त्यस्तै यौ’न रो’ग सम्बन्धी सम’स्या लिएर गएका पुरुषको लागि उपचा’र गर्ने पुरुष डक्टर भए उपचारमा सहज हुन्छ । तर सबै स्वास्थ्य संस्थामा यस्तो कुरा सम्भव हुँदैन् ।असहज परिस्थिती आएपनि चिकित्सकले गर्नै पर्छ र बिरामी उपचारको लागि जानै पर्छ । विपरित लि*ङ्गीमा यस्तो उपचार गर्न कठिन भएपनि गर्नै पर्ने हुँदा बिरामी पनि लजा’उँनु हुँदैन् र चि’कित्सकले पनि यस्तो कार्यमा लाज मान्नु हुँदैन् ।  ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

यस्तै यौ*न तथा प्र’स्तुती रोग विशेषज्ञ डक्टर सृजना शर्मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतलम पोखरामा कार्यरत रहेकी छन् । उनले आफुलाई सुरुमा पु*रुषहरुको लि*ङ्ग देख्दा लाज लागेको खुलासा गरेकी छन् । युवा अवस्थामा यो रोगको बारेमा सिकाइ भइरहेको अवस्थामा यस्तो सम’स्या थुप्रै झेले’को बताएकी छन् । तर अब सिक्ने अवस्थामा होस या काम गर्ने क्रममा होस् यस्तो कुरा देखेर ला’ज मान्नु हुँदैन् । सिक्ने बेलामा सहज तरिकाले सिकेको छ भने काम गर्न पनि सहज हुन्छ ।

म यौ’न रो’ग विशे’षज्ञ डाक्टर हो म कहाँ पुरुष बि’रामी थुप्रै आउनुहुन्छ । मैले ला’ज मानेर त भएन । मैले जे जानेको छु त्यो सिकाउनु पन पर्छ र उपचार पनि गर्नुपर्छ । बिरा’मिहरु पनि उ’पचारमा आउँदा लाज मान्नु हुँदैन् । पुरुष वा महिला डाक्टर भएको कारण भन्न ला*ज मान्यो भने स’मस्या जस्ताको तेस्तै हुन्छ र सधै क’ष्ट सहि रहनु पर्ने हुँदा उपचार गराउँदा लाज भन्ने कुरालाई आत्मैदेखि टाढा राखेर सम’स्याहरु बताउनुपर्छ र उपचार गर्नुपर्छ । महिला पुरुषहरु डाक्टरकै कारण वा भन्न ला*ज मानेकै कारण उपचार गराउन अस्पताल सम्म पुग्दैनन् । यसैले सचे’तना बढाउन यस्ता सामाग्री सेयर गरिदिनुहोला । ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,  

Facebook Comments
error: Content is protected !!