अ’चम्मको ठाउँ , जहाँ अ’र्काको श्री’मती चो’रेर बिबाह गरिन्छ !

1 min read

यो विश्वभर विवाहको अनेक रीति रिवाज छन्् यस्तो एक ठाउँ छ जहाँ अर्काको श्रीमती भ’गाएर विवाह गर्ने च लन छ । यो पश्चिम अफ्रिकाको वो’दाब्बे जनजातीको पर’म्परा हो भने यो जनजाती मानिसहरुको पहिचान पनि हो । यो परम्परा अनुसार पहिलो विवाह घरको इच्छाले र दोस्रो विवाह कसैको श्रीमती चो’रेर गर्ने प्रचलन छ ।

यसको लागि हरेक वर्ष गेरेवोल फेस्टिवलको आयोजना हुन्छ । यसक्रममा पुरुषहरु अनुहारमा रं’ग लगाएर आउने र वि’वाहित महिलालाई फ’काउने गर्छन् । यो समयमा महिलाको पतिलाई जानकारी दिदैनन । यदि महिला मानेमा पुरुष’ले भ’गाउछ र समुदायका मानिसहरु राखेर परम्परा अनुसार विवाह सम्पन्न हुन्छ । यस्तो विवाहलाई त्यहाका मानिसहरुले प्रेम विवाह मानेर स्वि’कार गर्छन् । (ऐजेन्सीको सहयोगमा)

Facebook Comments
error: Content is protected !!