बुहारी कु’ट्ने ससुरा र कु’टेको भिडियो खि’च्ने श्रीमानलाई समेत मरणा*सन्न कु’टपिट”

अछाम। जिल्लाको मंगलसेन नगरपालिका –३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका एक स’सुराले आफ्नी बुहा’रीलाई म’रणा’सन्न हुनेगरी कु’टेको केहि दिन न’बित्दै भरूका श्रीमान् र ससुरा कालुलाई भरूका माईतीले पनि म’रणासन्न हुनेगरी कु’टपिट गरेका छन् । भारतमा रहेका केहि अगुवा हरुले सरूलाई कु’टेको भिडियो सार्वजनिक भए’पछि दुबै पक्षलाई छलफलका लागि बोलाएका थीए।

छलफलको क्रममा सरूका माईती पक्षले सरूका श्रीमान् र सु’सुरा कालुलाई बे’होस हुनेगरि छलफल स्थलमा कु’टेको भि’डियो स’मेत सार्वजनिक भएको छ । भरुले एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन्। १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबन्डालीमा पर्छ। उप्त भिडियो यहाँ हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!