दु:खद खबर : पाकिस्तानले गरेकाे गो’लाबारीमा एक गोर्खा सैनिकको मृ’त्यु”

नयाँदिल्ली। भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सै निकले ज्या न गुमा एका छन् । जम्मू–क श्मीरको लाइन अफ् क न्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गो ली बारीमा भारतीय सेनाका एक जना ने पाली गोर्खा सै निकको मृ त्यु भएको हो । यु द्ध वि रामलाई उ ल्लंघन गर्दै शु क्रवार बिहान करिब एक बजे तिर पाकि स्ता नी तर्फबाट भएको गोला बारीमा परेर जम्मू–क श्मीरको रजौरी जि ल्लाको नोसेरा क्षे त्रमा खटि एका ह वलदार सम्बर गु रुङको मृ त्यु भ एको भारतीय सेनाले जनाएको छ ।

गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृ त्यु भएको हो । भारतीय सेनाका ज म्मू क माण्डका प्रवक्ता ले फ्टिनेन्ट कर्णेल देवेन्दरले कान्तिपुरसँग घ टना शुक्रबार सबेरै भएको र उपचारका क्र ममा गुरुङको मृ त्युको पुष्टि गरे । प्रवक्ता आ नन्दका अनुसार गुरुङ नेपालको गुल्मी जिल्ला नि वासी हुन् । एक महिना भित्रै भा रतीय सीमा सु रक्षाका लागि नेपालीले ज्यान गु माएको यो दोस्रो घ टना हो । यसअघि ८ असारमा ज म्मू–क श्मी रको रजौरी जि ल्लाको नोसेरा क्षेत्रमै ख टिएका गु ल्मी जिल्ला घर भएका ह वलदार दीपक कार्कीको मृ त्यु भएको भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!