दु’खद खबर : पहिरोले घर पु’रिँदा २८ वर्षीया आमा र ६ वर्षका छोराको मृ’त्यु,

1 min read

रुकुम। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका- ३ को स्यालाखदीमा पहिराले घर पुरिँदा आमा छोराको मृ*त्यु भएको छ। शुक्रबार बिहान ६ बजेको समयमा स्थानीय तुलबहादुर दमा ईको घर पहिरोले पुरेको हो। घर पहिरोले पुरिँदा २८ वर्षीया सीता दमाई र उनका छोरा हाविल परियारको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। पहिरोमा परेर ८ वर्षीया हिरा परि यार घा इते भएको उनले ब ताए। घट’नास्थलमा नेपाल प्रहरी र स्था नीय बासीले उद्दार कार्य गरिरहेको छ। ल’गातार पानी परेकाले अन्य ठाउँमा पनि क्षति हुन सक्ने भन्दै सतर्क हुन डी एसपी केसीले स्था नीयलाई आग्रह गरेका छन्।

Facebook Comments Box
error: Content is protected !!