बिहे गरेको चार महिना न’पुग्दै श्रीमतिले छो’डेपछी ,श्रीमानले गरे आ’त्मह’त्या !

1 min read

गोरखा,२५ असार :  चार महिनाअघि बिहे गरेकी श्रीमतीले छा’डेपछि गोरखाका एक युवाले दे’ह’त्याग गरेका छन्। गोरखा नगरपालिका-५ मैदानका २१ वर्षका सञ्जीव श्रेष्ठले बुधबार दिउँसो साढे चार बजे घरभित्रै झु’ण्डेर देह’त्याग गरेको प्रहरी निरीक्षक सिमोन धितालले जानकारी दिइन्। उनको श’व पो’ष्टमार्टमका लागि गोरखा अस्पतालमा लगिएको र घ’टनाबारे थप अनुसन्धान भएको उनले बताइन्।

लामो समय प्रेमपछि गत चैतमा उनीहरुको बिहे भएको थियो। श्रीमतीले एकहप्ताअघि छा’डेर गएपछि श्रेष्ठ बि’क्षिप्त बनेको स्थानीय सौरभ शर्माले जानकारी दिए। श्रीमतीले छा’डेपछि श्रेष्ठले बारम्बार देह’त्याग गर्ने संकेत गर्ने गरेको उनले बताए। यसअघि श्रीमतीले सँगै बस्न नसक्ने भन्दै श्रेष्ठविरु’द्ध प्रहरीमा उ’जुरीसमेत दिएकी थिइन्। प्रहरीले २० वर्ष नपुग्दै गरेको विवाहलाई वैध मान्न नसकिने भन्दै अलग अलग बन्द सुझाव दिएर पठाएको थियो।

Facebook Comments Box
error: Content is protected !!