सुनको भाउ अहिलेसम्म कै उच्च ! कति पुग्यो ? तोलामा हेर्नुहोस !

1 min read

काठमाडौ, असार २५- आज बिहिबा नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ९ सयले बढेको हो । बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज बिहिबार चाँदीको मूल्य पनि बढेको छ र आज चाँदीको मूल्य तोलामा ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!