दु’खद खबर : सिन्धुपाल्चोकमा बाढी पहिरोबाट २ जानको ज्या’न गयो ! १८ जना वे’पत्ता”

1 min read

सिन्धुपाल्चोक। गएराितबाट परेको अविरल वर्षासँगै सिन्धुपाल्चोकको भो टेकोसी नदी, ठाडो खोला लगायतमा आ एको बा ढीमा परी मृ त्यु भएका दुई जनाको सना खत भएको छ । मृ त्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । दुवै को श व फे ला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए ।

घ टनामाा १८ जना बेप त्ता तथा पाँच जना ग म्भीर घा इते भएका छन् । घ टना स्थलमा नेपाली सेना, स शस्त्र प्रहरी र नेपाल प्रहरीले उ द्धारकार्य जारी राखेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठा उँमा क टान गरेपछि आवागमन अ वरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरी सू चना अधि कारी का फ्लेका अनु सार जम्बुमा ११ घर र खा गदलमा साना ठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पु ल समेत बगेका छन् ।

जम्बुका तीन ग म्भीर घा इतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने प्रयास भइरहेको छ । त्यसैगरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खो लामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगा एको र चार जना बेपत्ता भएका छन् भने दुई जना घा इते भएको गाउँपालिकाका अध्य क्ष राजकु मार पौ डेलले जान कारी दिए ।

बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ । बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टर मार्फत आज बि हान घट नास्थल जान ला गेकोमा प्रति कूल मौस मका का रण धुलिखेलबाट नै फर्किनुपरेको उन का प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।-रासस

Facebook Comments
error: Content is protected !!