भा’रतीय हे’लि’कप्टर नेपालले खसा’लेको भन्दै सा’माजिक स’ञ्जालमा ह’ल्ला, यस्तो छ वा’स्तविकता”

1 min read

एजेन्सी । हवाई ह’मलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् ।  यस भिडियोसँगै यो दा’बी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर रुद्रलाई नेपालले आ’काशबाट ख’सालि दियो । अनि भारतीय पाइलट अहिले नेपालको निय न्त्रणमा छन् ।’ यस भि डियामो देखिएअनुसार उडिरहेको हेलि कोप्टर अ’चानक हावा बाट ख सेको छ ।

‘नेपालका तर्फबाट ध्यानाकर्षणसहित– आज भारतीय वायुसेनाले नेपाली भूमिमा हवाई हम’लाका लागि सीमा पार गरेको छ । बेलाहियामा भारतसँग हवाई भी’डन्त भयो । नतिजा, हामीले भारतीय एचएएल रुद्र विमान ख’साल्यौं र एक भारतीय पाइलटलाई क’ब्जा ग¥यौं । अब हामी पाइलटलाई भारतमा फिर्ता गर्नेछैनौं,’ एक पोस्टमा क्याप्सन दिइएको छ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग समेट्दै नक्सा जारी गरेर संविधान सं शोधनमार्फत त्यसलाई वैधानिकता दिएपछि ,

दुई देशबीच तना’व बढेको समय यो पोस्ट सामाजिक सञ्जालमा छाइरहेको छ र यसलाई भारतीय प्रयोगकर्ताहरुले निरन्तर शेयर गरिरहेका छन् । दा’बी– आईएएफ हेलिकोप्टर रुद्र नेपालले ख’साल्यो र लगत्तै भारतीय पाइलट प’क्राउ परे ।  फ्याक्ट चेक– यो दा’बी ग’लत हो । इनभिड प्रयोग गरेर भिडियोलाई इन्डिभिजुयल फ्रेम ब्रेक गर्दै यान्डेक्समा रिभर्स इमेज सर्च गरिएको छ ।

यसो गर्दा हामी हाबेर्लर डटकम नामक बेवसाइटमा पुग्छौं, जसले २०१२ मा एक प्रकाशित गरेको थियो । यस लेखमा भाइरल भिडियोको स्क्रिन सट थियो । ‘सिरियाली विपक्षीहरुले सिरियाली वायुसेनाको हेलिकप्टर उत्तरी सिरियाका मरेत अल नुमन जिल्लास्थिते इदलिबमा ख’सालेको दा’बी गरेका छन्,’ तस्विरको क्याप्सनमा लेखिएको छ ।  हुगो काम्यानले २०१९ मा गरेको ट्वीटमा पनि यो भिडियो समावेश छ ।

यहाँ क्याप्सनमा लेखिएको छ, ‘सिरियाली वायुसेनाको एक हेलिकोप्टर मध्य आकाशमै बि’स्फोट, विपक्षी एन्टी–एयरक्राफ्टले १७, अक्टोबर २०१२ मा इदलिब कन्ट्रिसाइडमाथि निशाना साँधेपछि यो ख’सेको थियो । सम्पूर्ण सिरियाली गृ’हयु’द्धमध्येको यो एक बहुलट्ठी र आइकोनिक भिडियो हो ।’ मिलिटरी डटकम र मिडिया पोर्टल अन डमान्ड न्युजले पनि सन् २०१२ मा सिरियाली वि’द्रोहीले

सिरियाली सेनाको हेलिकप्टर खसालेको विषयमा फरक फरक शीर्षकमा समाचार प्रकाशित गर्दै त्यस समाचारसँगै यो भिडियो अपलोड गरेका छन् ।  त्यसैकारण सामाजिक सञ्जालमा अहिले जुन भिडियो भाइरल भइरहेको छ, त्यस भिडियो सिरिया द्न्वन्द्वका दौरान २०१२ मा सुट गरिएको थियो । नेपाल वा भारतीय वायुसेनासँग यसको कुनै सम्बन्ध छैन । श्रोतः- रातोपाटी

Facebook Comments
error: Content is protected !!