एका बिहानै आयो दुखद खबर : सिन्धुपाल्चोकको बाह्रबिसेमा वर्षासँगै आएको भि’षण बाढीले १५ घर ब’गायो,१८ जना बे’पत्ता”

1 min read

काठमाडौँ रासस- गएरातिदेखिको अविरल वर्षाले बा ह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु-याएकोे छ। उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्।

बाह्रबिसे नगर पालिका उपप्र मुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन। बाह्रबिसेको खोर्सानीवारी भन्दा माथितिर जान नस किएको र टेलिफोन अव रुद्ध भएको पा’ख्रिनले बताए। “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जा नसक्ने अ वस्था छैन”, उहाँले भन्नुभयो । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो। भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उप प्रमुख पाख्रिनले अनु रोध गरेका छन्।

अपडेट : त्यस्तै, बा ह्रबिसेका इन्सपेक्टर नवराज न्यौ’पानेले अनुखाँडिचौरभन्दा माथिको पुल बगाएको कारण लामो बाटो आफूहरु घ टना भएको स्थानमा पुग्न लागेको बताए । उनका अनुसार २ जनाको शव भेटिएको र सात आठ जना हराइरहेको प्रारम्भिक जानकारी आएको छ । त्यस्तै, १५ देखि १६ घर बगाएको भन्ने जानकारी छ । यद्यपि, घटना भएको स्थानमा पुगेपछि मात्र सबै कुराको यकिन जानकारी आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!