बिहानै आयो दु:खद खबर : बा’ढीले ब’गाएर २ जनाको मृ’त्यु, १८ जना अझै बे’पत्ता !

1 min read

चौतारा, २५ असार – अ’विरल वर्षासँगै ग’एको प’हिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृ’त्यु भएको छ भने १८ बे’पत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बा’ढीले खागदल खोलाको पुल ब’गाउनुका साथै ठाउँठाउँमा सडक ब’गाएकाले आवतजावत गर्न क’ठिनाइ भएको छ ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घट’नास्थलमा पुग्न घु’माउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।(रासस)

Facebook Comments
error: Content is protected !!