युवकलाई पे’ट दु’खेर अस्पतालमा जाच्न जाँदा ग’र्भवतीको रिर्पोट आएपछि …

1 min read

महिलाहरु ग’र्भवती हुनु स्वभाविक हो तर अहिलेसम्म कुनैपनि पुरुष ग’र्भवती भएको छैनन् । तर भारतको उत्तर प्रदेशका एक युवक ग’र्भवती भएका छन् । उनी कसरी भर्ग’वती भए केही थाहा छैन तर उनलाई ग’र्भवती भएको सर्टिफिकेट दिइएको छ ।

२२ वर्षका दर्शन नाम गरेका युवक सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको पे’ट सा’ह्रै दु’ख्न थालेकोले सनराइज अस्पताल चेक गर्न पुगे । डाक्टरले अल्ट्रासाउन्ड गर्ने सल्लाह दिएपछि आएको रिर्पोटमा उनको पे’ट दु’ख्नुको कारण हुर्किरहेको बच्चा थियो । डाक्टर पनि आश्चर्यमा परे ।

दर्शनको पेटमा फिलोट्युबमा ग’र्भ भएकोले गुदाको नली सुन्निएको डाक्टरले बताए । रिर्पोट देखेर अचम्म परेका दर्शन र उनका परिवारले अन्य क्लिनिकमा लगेर रिर्पोट देखाउदा कुनै महिलाको रिर्पोट उनकोमा झुक्किएर आएको जानकारी दिए । कम्प्युटरले महिलाको रिर्पोट पेस्ट गरे पछि तुरुन्तै दर्शनको रिर्पोट आएकोले गल्ती भएको अस्पतालले स्विकार गरी माफी समेत मागेको छ । Source:reportersnepal

Facebook Comments
error: Content is protected !!