दु:खद खबर : खाना पकाउने क्रममा क’रेन्ट लागेर एक युवतीको मृ’त्यु !

काठमाडौ,२४ असार । सप्तरीको कञ्चनरुप नगरपालिकामा खाना प काउने क्रममा वि द्युत् चु हावट हुँ दा आज एक महिलाको मृ’त्यु भएको छ । कञ्चनरुप नगरपालिका–४ जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको क’रेण्ट लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरमा खाना पकाउने क्रममा करेन्ट लागी घा’इते चौधरीलाई उपचारको लागि राजविराज स्थित अस्पताल ल्याउने क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!