बिहे गर्दा गर्दै बेहुलीको मृ’त्यु भएपछि ..

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा भइरहेको एक बिहेमा बेहुलीको मृ’त्यु भएको छ । यो घटना कन्नौज जिल्लाको हो । उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृ’त्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका थिए । बिहेका बेला १९ वर्षीय विनिताले अ’सहज महसूस गरिन् र बे’होस भइन् ।उनका परिवारले विनितालाई लिएर अस्पताल पुगे ।

तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मानेन । विनिताका पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हा’लत बि’ग्रिसकेको थियो । समयमा उपचार नपाएर उनको ज्यान गयो । कन्नौज प्रहरीले मृ’तकको श’व पोस्टमार्टमका लागि पठाएका छन् भने घ’टनाबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!