खुसिको खबर : नेपालमा आज मात्रै २ सय ५३ जनाले कोरोना जितेर घर फर्के ! ( विवरण सहित )

२४ असार, काठमाडौंः नेपालमा थप २ सय ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले थप २ सय ५३ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् । योसँगै हालसम्म नेपालमा ७ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन् ।

यो पनि पढ्नुहोस
नेपालमा थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप २ सय २ सय ५५संक्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १६ हजार ४ सय २३ कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै, नेपालमा कोभिड १९ बाट निको हुनेको ७ हजार ७ सय ५२ संख्या पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!