महराको बचाउ गर्दै महिलामाथि खनिए पुण्य,रोशनीको अन्य पुरुषसंग नि सम्बन्ध थियो ?

1 min read

काठमाडौँ। ब*लात्कारको आ*रोप लागेपछि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प दबाट रा जिनामा दिएका छन् । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई ज*बरज*स्ती गरेको भन्दै महरालाई आ*रोप लगाएपछि यो विषयले चौतर्फी चर्चा पाइरहेको छ । महराले आफूमाथि लागेको आ*रोपबारे निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताएका छन् । केही बेर अघि प्रधानमन्त्री र ‘प्रचण्ड’ बीच छलफल भएपछि सभामुख महरालाई हालका लागि पदबाट राजिनामा दिन लगाई कानुनी उपचारको बाटबाट अघि बढ्न सुझाव दिएका हुन् । ओली र प्रचण्ड दुवैले नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि पदमा बस्न उचित नहुने भन्दै तत्कालका लागि राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए।

यसैबीच सभामुख महराले पार्टी र सरकारको निर्देशन अनुसार आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका थिए । यसै कुरामा नेकपाका युवा नेता पुण्य गौतमले पनि उक्त बिषयमा आफ्ना कुराहरु राखेका छन् । उनले आ*रोप यदि सत्य प्रमाणित भएमा त्यसै अनुरुप का*रवाही हुनु पर्ने पनि बताएका छन् । उनले स भामुखको ब चाउ गर्दै म हिलामाथि खनिएका छन्। ब*लात्कृत रो शनीको अन्य पु रुषसंग पनि स म्बन्ध थियो भन्ने कुरा पनि उनले ब्य क्ता गरेका छन्। पुण्य गौतमसंग गरिएको कुराकानी हेरौँ भिडियोमा।

Facebook Comments Box
error: Content is protected !!