रवि रियल हिरो हो हामी सबैले साथ दिनुपर्छ : निखिल उप्रेती

काठमाडौं / पत्रकार रबि लामिछानेको रिहाइको लागि नायक निखिल उप्रेतीले पनि आफ्नो आवाज व्यक्त गरेका छन।उनिमाथि चरम अन्याय भएको र राजनीतिक आडमा जे पनि गर्ने भन्दै निखिलले रबिलाइ रिहाइको माग गरेका छन।उनि भन्छन’रबि रियल हिरो हुन्।’रिपोर्टस क्लबको बिशेष कार्यक्रम मा उनले भनेका हुन्। रबिको पक्षमा यो बेला जनलहर उर्लिएको छ।जताततै रबिकै पक्षमा बोलिरहदा रबि के साच्चै निर्दोष नै होलान त् भन्ने प्रश्न आउना थालेको छ उनि यो बेला थप ५ दिनको म्याद सहित हिरासतमा छन।रबि बिरुद्ध मा पनि पछिल्लो समय आवाज उठाउने बाहिर आएको छ।

उक्त कार्यक्रम दीपक राज गिरीी यसो भन्छन्
पत्रकार सलिकारम प्रकरण मुछिएर प्रहरी हिरासतमा रहेका पत्राकार रबि लामिछानेको पक्षमा समर्थन जुट्ने क्रम बढ्दो छ।आम मानिसहरुमा सत्य तथ्य बाहिर नल्याई रबि लामिछानेलाई सिध्याउने खेल त थालिएको होइन भन्ने आशंका गरीरहेका ब्नेला देशका ख्याति प्राप्त कलाकारहरु समेत रविलाई सत्य तथ्यको आधारमा न्याय दिनुपर्ने माग अगडी सारेका छन्।

शनिवार पत्रकार सालिकराम पुडासैनीको आ त्मह त्या र पत्रकार रवि लामिछाने लगाएत पक्राउ प्रकरणमा न्यायीक छानवीनको माग गर्दै हास्य कलाकार दिपकराज गीरीले आफुहरुले सिनेमामा देखाउने नायक राबिलाई मानेको भन्दै रबिको निपक्ष न्यायका निम्ति माग गरे। गिरीले भने कसैले आत्मह*त्या गर्छ भने त्यो आफैमा अपराध हो आफुलाई दुख दिएको मानिसले आफु मरे पश्चात पांच बर्ष जेल हाल्न सक्छु भनेर नि मर्न सक्छन भविष्यमा यस्ता नजिर नबसुन यस पट्टि पनि सम्बन्धित सबैको ध्यान जाओस उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!