बाबु वि*वादमा परेपछि म’हराका २ छोराले दिए यु*द्धमा जाने चे*तावनी

यौ*न अ*पराधको वि*वादमा बा बु परेपछि स भामु खबाट रा*जीनामा दिएका कृ ष्ण ब हादुर म हराका दुई छोरा निर्मल म हरा ‘एटम’ र राहुल म हराले ब*न्दुक समाएको फोटो राख्दै ‘फेरि यु*द्धमा जाने’ सं*केत गरेका छन् । मंगलबार राती साँढे ११ बजे निर्मल महरा फेसबुकमा स्टाटस लेख्दै भनेका छन् राजनैतिक इतिहासमा जनताकै पक्षमा अ*पूर्व त्या*ग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खे*प्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ ।हेर्नुहोस्, नि र्मल म हराको स्टा टस । हेर्नुहोस् म हराको का न्छा  छोरा रा हुल म हराको स्टा टस ।


म’हरा प्र’करण : घ*टनास्थ लबाट र*क्सीका बो*तल, क पडा, च स्माको टुक्रा ब*रामद ! पि*डित म हिलाले बो लि फेरिन !  घ*टना भएको ३ दिनपछि प्रहरीले सभामु ख कृ ष्णब हादुर म हराबाट पी*डित भएकी भ निएकी म हिलाको को ठाबाट स*बुत प्र*माणको रुपमा र*क्सीका बो*तल,क पडा, च स्माको टुक्रा* लगा यतका सा मान ब*रामद गरेको छ।जा*हेरी नआए पनि आफ्नो तर्फबाट अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ। ‘का*नुन ब*मोजिम गर्नुपर्ने काम प्र हरीले गरिरहेको छ,’ प्रहरी स्रोतले भन्यो।तर मिडिया र प्रहरीसमक्ष भने पी*डित भनिएकी महिलाले ब*यान फेरेकी छिन्। उनले आइतबार राति आ फूमाथि स भामुख महराबाट ब*लात्कार भएको भन्दै प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेकी थिइन्।

मि डियासँग पनि उनले आ फूलाई ब*लात्कार भएको दा*बी गर्दै आएकी थिइन्। तर अहिले उनले प्र हरीसँग भने उनले ब*लात्कार नभएको बताएको स्रोतले जनायो। स्रोतले भन्यो, ‘म हिलासँग अहिले हाम्रो कुरा भइरहेको छ। तर उहाँले हामीसँग ब*लात्कार भयो भन्नुभएको छैन। दु*र्व्यवहार मात्रै भएको बताउनुभएको छ। हामी थप बुझ्दैछौं।’ प्रहरीमा उ*जुरी गर्नुअघि पी*डित महिलाको स्वा*स्थ्य प*रीक्षण गर्नुपर्ने भए पनि उनी स्वा*स्थ्य प*रीक्षण गर्न मानेकी छैनन्। पी*डित म हिलाले सोचेर तथा स*ल्लाह गरेर निर्ण*य लिने प्रहरी समक्ष बताएको सुवेदीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!