सभामुख महराले दु*र्व्यवहार गरेको भनिएकी महिला ‘रोशनी शाही’ भएको खु*लासा

1 min read

नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले दु*र्व्यवहार गरेकी भनिएकी महिलाले आफ्नो परिचय सा*र्वजनिक गरेकी छिन् । उनले आफूलाई रोशनी शाहीका नाममा परिचय दिएकी छिन् ।अन्नपूर्ण पोष्टमा आएको ‘सभामुखमाथि ब*लात्कारको आ*रोप : महराको सचिवालयले नि*काल्यो यस्तो विज्ञप्ति (पूर्णपाठ)’ मा उनले प्र*तिक्रिया दिदै लेखेकी छिन्- ‘आ*रोप हैन स*त्यता हो डिल्लि मल्ल को सभामुख ब*चाउ बि*ज्ञप्ति झु*ठा हुन् भा*चिएको चस्मा सु*रक्षित छ आ*त्तिनु पर्दैन र झु*ठो ख*राफाति कुरा नगर्नु अझ बढि खा*ल्डो ख*निएला होस गर्नु ।’

संसद सचिवालयको परिचयपत्रमा प्रस्तुत भएकी उनले सभामुख महरालाई थप चु*नौति नै दिएकी छिन् । उनका एक फेसबुक फ्रेण्ड पत्रकार मातृका पौडेलले यस्तो स्टाटस लेखेका छन्- हैटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटट बाहेक केही भन्न सकिएन
दि*माग र*न्थनिएको अ*वस्था चीज कि*ल्लोर हुँदै गर्ला तर थ्रि*लरलेनै ह*ल्लाइदियो अनलाइन खबरका डे*पुटी एडिटर समेत रहेका पौडेलको यो स्टाटसले पनि धेरै कुराको लख का*ट्न सहयोग पुर्याउँछ । तर, पौडेल नै जि*म्मेवार भूमिकामा रहेको अनलाइन खबरमा भने यो शीर्षकमा समाचार आएको छ-

सभामुखमाथि लाग्यो ग*म्भीर आ*रोप, महरा भन्छन्– कर्मचारीले स*मायोजनको री*स पोखिन् -नेपालको अ*ग्रणी न्यूज पोर्टल अनलाइन खबरले रोशनीसँग पनि स*म्पर्क स्था*पित गरेर समाचार बनाएको छ। उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दु*र्व्यवहारको शि*कार भएको दा*बी गरिन् – अनलाइन खबरको समाचारमा उल्लेख छ ।समाचारमै सभामुख महरासँग ‘तपाईमाथि त ग*म्भीर आ*रोप लागेको सुनियो, यो ल*फडा के हो ?’

भनेर प्र्शन सोधिएको र त्यसको जवालमा उनले यसो भनेको जनाइएको छ- ‘यो केही होइन, स*मायोजनमा बाहिर स*रुवा गरिदियो, यहीँ यतै जसरी पनि मि*लाइदिनुपर्‍यो भन्ने वहाँ, तर अब स*मायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै द*रबन्दी छैन स्वास्थ्यको ।यसैमा उहाँले हाम्रोचाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले न*आत्तिनोस् फेरि का*जमा ल्याउँला नि पछि, भन्या त्यही हो ।(सामान्यत: पत्रकारितामा पी*डितको परिचय खुलाउनु पत्रकारिताको धर्म वि*परित हो । तर, यहाँ पी*डित आफैंले आफ्नो परिचय खुलाएकाले हामीले समाचार बनाएका छौं । – सम्पादक )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!