ग*म्भीर आ*रोप लागेका सभामुख महरा प*दमा बस्न उ*चित नहुने भन्दै त*त्काल रा*जीनामा दिनु पर्ने द*बाब ब*ढ्दै

 काठमाडौँ – काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि ज*बर्जस्ती क*रणी प्रयास भएको भन्दै दा*बी गरेकी महिलाले आफूलाई सु*रक्षा थ्रे*ट आएको बताएकी छन्। सभामुख महराले आफूमाथि ज*बर्जस्ती क*रणी प्र*यास गरेको आ*रोप लगाएकी ती महिलाले यस्तो बताएकी हुन्। संसद् सचिवालयकै एक महिला कर्मचारीले महरामाथि ज*बर्जस्ती क*रणीको प्र*यास गरेको आ*रोप लगाएकी छन्। ‘सत्ता र श*क्तिको दु*रूपयोग गरी आफूलाई थ*प पी*डा दिने हुन् कि भन्ने ड*र लागेको छ,’ ती पी*डितले भनिन्,

‘कानुन बनाउने थ*लोको ने*तृत्व गर्ने व्यक्तिबाटै यतिसम्म प्र*हार हुन्छ भने हामी कोही पनि सु*रक्षित छैनौं। सु*रक्षाको थ्रे*ट पनि आएको छ। तर सभामुख महराबाट होइन। बाहिरबाट सु*रक्षा थ्रे*ट आएको हो। ‘पी*डित दा*बी गरेकी महिलाका अनुसार सभामुख महराले आइतबार साँझको समयमा आफूमाथि ज*बर्जस्ती ब*लात्कारको प्र*यास गरेका थिए। यो आ*रोपका विषयमा महराले भने कुनै स*त्यता नभएको र आफूलाई फ*साउन खो*जिएको मात्र बताएका छन्।यता यस्तो घ*टनामा सं*लग्न भएको आ*रोप लागेका व्यक्ति आफ्ना प*दमा बस्न उ*चित नहुने भन्दै पार्टीभित्र बा*क्लाे रुपमा महराले त*त्काल रा*जीनामा दिनु पर्ने मा*ग उठ्न थालेको हो।

‘यो ग*म्भीर विषय हो । सबैभन्दा पहिला सभामुखले आफ्नो प*दबाट रा*जीनामा दिनु पर्छ र बाँकी छा*नबिन हुन ज*रुरी छ त्यसबारे पार्टीमा छ*लफल सुरु भइसकेको छ’ पार्टीका एक केन्द्रीय स*चिवालय सदस्यले बताए ।यस्तै एक नेकपाकै महिला सांसदले यो घ*टना ग*म्भीर तथा सं*वेदनशिल भएकाले सांसदहरु मौ*न बस्नु राम्रो नभएको बताइन्। ती महिलाले घ*टना बारे ब*ताएकाे भिडियाेमा केही महिला सांसदलाई पनि सभामुख महराले ब*लात्कार गरेको भन्दै न्या*यका लागि आ*वाज उ*ठाउन अ*नुरोध गरेको बताएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!