सभामुख महराको ज*वर्ज*स्ती का*ण्डले सामाजिक स*न्जालमा ह’लच’ल !(निकाल्यो यस्तो विज्ञप्ति)

1 min read

काठमाडौँ। सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आ’फुमा’थि दु’र्व्यवहार गरेको आरोप लगाएको हाम्रोकुरा अनलाइनबाट पहिलो पटक सा’र्बजनिक भए पछि सामाजिक स’न्जालमा छिन् भरमै ह’लच’ल ‘फै’लिय पछि सभामुख कृष्णबहादुर महराको सचिवालयले क’डा वि’ज्ञप्ति नि’काल्योको छ । संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दु*र्व्यवहार गरेको आ’रोप लगाएकी छिन । विज्ञप्तिमा महरामा’थि लागेका आरोप सबै क’पोकल्पित भएको उल्लेख गरिएको छ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई ग’म्भीर आ’रोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो ग’म्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आ*रोप लगाई आएको समाचारले हामी सबैलाई नि*कै स्त*ब्ध बनाएको छ। यी निराधार, कपोलकल्पित र निकै ग*म्भीर आ*रोपप्रति क’डा आ*पत्ति ज*नाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्र*ममा नपर्न सबैमा जानकारी गराउँदछु।’

विज्ञप्तिमा मल्ले सभामुख म’हरामाथि लागेको आ’रोप कल्पनासम्म गर्न नसकिने उल्लेख गरेका छन्। ‘समाचारमा उल्लेख गरिएजस्तो ‘स*भामुखज्यू*ले कसैलाई पनि दु*र्व्यवहार गरेको कुरा’ क*ल्पना समेत गर्न सकिदैन’, विज्ञप्तिमा भनिएको छ, ‘हिजो आइतबार घ*टना भएको भनी जसरी सभामुखज्यूको च*रित्र ह*त्या गर्ने दु’स्प्रयास भइरहेको छ त्य*समा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु।’

समाचारमा उल्लेख भए अनुसार महरा कतै नगएको वि*ज्ञपिप्तमा उल्लेख छ। ‘स*भामुख*ज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वा*लुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु’, वि*ज्ञप्तिमा थप भनिएको छ, ‘सा*थै स*माचारमा आएको जस्तो च*श्मा, जुत्ता*का कुरा पूरै नि*राधार भएको र उहाँको च*श्मा आफैसँग रहेको र स*भामुख*ज्यूले त्यसप्रकारको जु*त्ता समेत प्रयोग नगरेको पनि य*हाँ उल्लेख गर्न चाहन्छु।’

कर्मचारी समायोजनमा अ*सन्तुष्ट रहेकी ति कर्मचारीले स*भामुखमा*थि ग*म्भीर आ*रोप लगाएको विज्ञप्तिमा दा*बी गर्दै यो आरोपले सभामुख आ*श्चर्यचकित भएको उल्लेख छ। संघीय संसद सचिवालयमा स्वा*स्थ्य शा*खाको कुनै द’रब’न्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वा*स्थ्यक*र्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वा*स्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो। तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वा*स्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वा*स्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि अस*न्तुष्ट थिए’, विज्ञप्तिमा उल्लेख छ, ‘सोही अस*न्तुष्टिलाई लिएर सभामुख’ज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दु*खित र आ*श्चर्यचकित हु*नुभएको छ।’

विज्ञप्तिमा यो अरु केही नभएर सभामुखको राजनीतिक उ*चाई र प्रतिष्ठालाई सिध्याउन भएको ष*ड्यन्त्रको संज्ञा दिइएको छ। ‘सँगै यो आ*रोपको चर्को श*ब्दमा भ*त्र्सना गरिएको छ। ‘यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्य*क्तित्व र प्रतिष्ठालाई सिध्याउने ष*ड्यन्त्र भएको छ, यो निकै सुनियोजित र यो*जनाब*द्ध रुपमा भइरहेको छ। यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्ष*म्य हुन सक्दैन। उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि ह*तियारबाट ग*लाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सा’माजिक रुपमा बदनाम गर्न दु*स्प्रयास गरिएको छ, यसको जति क’डा श’ब्दमा भत्र्स’ना गरे पनि कम हुन्छ’, विज्ञप्तिको अन्तिममा भनिएको छ, ‘सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आ*रोपप्रति क*डा आ*पत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्र*ममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु।’

विज्ञप्ति जस्ताकाे तस्तै
सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन
सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आ’रोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो ग’म्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै ग’म्भीर आ’रोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै ग’म्भीर आ’रोपप्रति क’डा आ’पत्ति जनाउँदै त्यसमा कुनै पनि स’त्यता नभएकोले यस्तो भ्र’ममा नपर्न सबैमा जानकारी गराउँदछु ।

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दु’व्र्यव’हार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घ’टना भएको भनी जसरी सभामुखज्यूको चरित्र ह*त्या गर्ने दु*स्प्रयास भइरहेको छ त्यसमा कुनै पनि स*त्य*ता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुख*ज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वा*लुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै वि*ज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु ।

साथै समाचारमा आएको जस्तो च*श्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जु’त्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु । संघीय संसद सचिवालयमा स्वा’स्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वा’स्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वा*स्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वा*स्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि अ’सन्तुष्ट थिए ।

सोही अ’सन्तु’ष्टिलाई लिएर स’भामुख’ज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा स’भामुख’ज्यू समेत निकै दु’खित र आश्चर्यचकित हुनुभएको छ । यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने ष’ड्य’न्त्र भएको छ, यो निकै सुनियोजित र यो’जनाब’द्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘क’ठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा ब’दनाम गर्न दु’स्प्रयास गरिएको छ, यसको जति क’डा श’ब्दमा भ’त्र्सना गरे पनि क’म हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आ’रोपप्रति क’डा आ’पत्ति ज’नाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्र’ममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।
मिति, २०७६।०६।१३
डिल्ली मल्ल
सभामुखज्यूको प्रेस सल्लाहकार

Facebook Comments
error: Content is protected !!