सभामुख कृष्णबहादुर महरामाथि लाग्यो ब*लात्का’रको ग’म्भीर आ’रोप

काठमाडौं। संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने ह’र्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर ज’वर्ज’स्ती क’रणी गरेका छन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर ज*वर्ज*स्ती क*रणी गरेका हुन्। म*दिराले ल*ठ्ठ भएर स्नेहाको डेरामा गएका म*हराले त्यहाँ ज*वर्ज*स्ती उनलाई म*दिरा पि*लाएका थिए। म*दिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान भएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्।

बरु सुरक्षाक*र्मीहरुलाई साथ लि*एर उनी क*रणी गर्ने मनसायले स्ने*हाको डेरामा पुगेको उनले त्यहाँ गरेको ह*र्कतले समेत पु*ष्टी भएको छ। सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सु*रक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। ज*वर्ज*स्ती भएपछि पहिलो पटक हाम्राकुरासँग कुरा गर्दै स्नेहाले भनिन, ‘ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरासर मेरो वे*डरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको र*क्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए।’

पहिले नै र*क्सी खाएर आएका महरालाई उनले र*क्सी नखान आग्रह गरिन। स्नेहा भन्छिन, ‘तर उनले मानेनन्।’ कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए। सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी स्नेहालाई महराले फेरि भने, ‘किन दुईवटा ग्लास ल्याएको। आउ एउटैमा पिउँ।’ स्नेहाले एउटै गिलासमा र*क्सी खा*यो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन। त्यसपछि महराले र*क्सी स*र्भ गर्न भनेपछि उनले दुइवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन।

एउटा ग्लासको वाध्य भएर मुखमा टसाइन। करिव एक लिटरको वोतलमा रहेको र*क्सी आधा सकिएपछि महराले आफ्नो दा*नवी अनुहार देखाउन थालेको उनले रुँ*दै हाम्राकुरालाई भनिन। जुन कोठामा स्नेहाले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा उनी आफ्नै सरबाट लुटिइन। उनको जीवनमा यसअघी पनि महराले दु*र्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन। अलिअलि जि*स्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने स्नेहाले आइतवार भने नसोचेको नै भयो। महराले र*क्सी खु*वाएर मताएपछि आफूलाई व*लात्कार ग*र्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो।

तर उनको नियतीमाथि ब*ज्रपात नै भयो। र*क्सीले मा*तिएका महराले उनलाई क*रणी प्र*यास गर्दै उनकै बे*डमा ल*डाए। स्नेहाले आँखाभरि आँ*सु पार्दै भनिन आ*फू भन्दा ब*लियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा ल*डाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कु*टाइ खा*इरहनुपर्यो। अनुहार र जी*उको नीलडाम देखाउँदै उनले हाम्राकुरासँग भनिन, ‘एक्लो अवला देखेर मलाई लु*ट्नु लु*टिरह्यो महराले।’ अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी स्नेहाले झ*लक्क प्र*हरी स*म्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए।

चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। ‘राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ,’ उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेका थिए। आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन। भान्सा जाने सानो कोठासम्ममा आफूले प्र’तिकार गरेको स्नेहाले हाम्राकुरालाई बताइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि ल*डिरहेको अवस्थामा थियो। महराले खाएको बाँ*की र*क्सी अझै पनि घ*टनास्थ*लमै थियो।

सानो कोठाको भु*इ देखाउँदै स्नेहाले भनिन, ‘यहि भुइमा राखेर सबैभन्दा बढी कु*ट्यो मलाई मह*राले।’ मु*खभित्र औं*ला छि*राउँदा जमेको रगत देखाउँदै भनिन, ‘अहिले पनि महराको कुटाइले जी*उ पु*रै थि*ल्थिलो भएको छ।’ अनुहारमा मु*क्कै मु*क्काले हा*न्दा लागेको चोटदेखि नलिखु*ट्टामा समेत उनको त्यसक्रममा चो*ट लागेको छ। टा*उको भु*इमा व*जार्दिएका का*रण टुटुल्को उठेको समेत उनले देखाइन। जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शि’कार भएकी स्नेहाले आफूलाई बचाउन सकिनन्। महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन्। महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के।

तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ। जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको रहेछ। हाम्राकुरा त्यहाँ पुग्दा उनले ती कुराहरु पनि देखाइन। त्यसक्रममा महरालाई उनले रोक्ने प्रयास पनि नगरेकी होइनन। ‘कि आज त छैनस कि म छैन भनेर उसलाई रोक्न त खोजेको थिए तर उसको बलको अगाडी मेरो केहि लागेन।’ आइतवारको कालो रातलाई सम्झदै स्नेहाले हाम्राकुरासँग भनिन, ‘ उ गएपछि घरबेटीलाई भने। घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केहि गर्छकी तर धेरै भर भने छैन किनकी सत्तामा त उनीहरुनै छन्।’

सत्ता र म*दिराको उन्मादले महरा कतिसम्म ढिट रहेछन् भन्ने कुरा उनले त्यहाँबाट गएपछि राती दश बजे भाइवरमा गरेको मेसेजले देखियो। राती उनले स्नेहालाई ‘हाई’ भन्न समेत भ्याएका रहेछन्। स्नेहाको डेरामा जानुअघी पौने सात वजेको आसपासमा महराले फोन गरेर केहि कामको लागि आफू आउन लागेको बताएका रहेछन्। आ*फूमाथि ज*नवर्ज*स्ती क*रणी भएपछि उनले राती नै नेकपाका केहि महिला ने*तृहरुलाई मेसेज गरि जानकारी गराइन। ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको उनले हाम्राकुरालाई बताइन।

आफूलाई ज*वर्जस्ती* गरेर हिडेका महराका कान्छा छोरा राहुललाई उनले तिम्रो बाबुले मलाई ब*लात्का*र गरेर हिडे भनेर मेसेज गरिन। विहानसम्म केहि प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा हुन थालेको थियो। प्रहरी खासै अगाडी बढेको थिएन। यो समाचार लेख्नुअघी हाम्राकुरा तिनकुनेस्थि प्रहरी परिसरमा पुगेपनि घ*टनाको बारेमा जानकारी नै नभएको बताइयो। तर आइतवार सोहि मातहतको प्रहरी घ*टनास्थल पुगि सबै घ*टनाक्र*मको रे*कर्ड गरि फर्किएको थियो। हाम्राकुरा स्नेहालाई भेट्न उनको डेरामा पुग्दा महरा पटक पटक उनलाई फोन गरिरहेका थिए। उनले आइतवारको घ*टना सा*मान्य भन्दै त्यसलाई विर्सन म्यासेज गरेका थिए भाइवरमा ।

एम सरको नाममा सेभ भएको उनको मोवाइलमा उनै सभामुख महरा सर पटकपटक फोन गरि कुरा मिलाउन दवाव दिइरहेका थिए। महराले कल गरेको नम्वर संघीय संसदको टेलिफोन डाइरेक्ट्रीमा भएको नम्वरसँग मिलेको छ। कुरा गर्दै गर्दा उनलाई फोन गरेर आइतवारको घ*टनाको स*मिक्षा गर्न तथा मिडियामा नजान समेत द*वाव दिएका थिए महराले। उनले आफूले मिडियामा जाने इच्छा नहुँदा नहुँदै पनि जान वा*ध्य भएको जवाफ दिइन। ‘समिक्षा गरेर के गर्ने फेरि अर्को प*टक यस्तै गर्ने,’ उनले जवाफ दिएकी थिइन। पहिला पनि दु*र्व्यवहा*र गर्दा पार्टीकी नेतृ ओनेसरी घर्तीलाई लिखित निवेदन दिएको स्मरण गर्दै उनले भनिन,.

‘त्यतिखेर पार्टीभित्रैबाट मिलाइन्छ होला भनेको केहि भएन। बरु महराको उल्टै मनोबल ब*ढ्यो। यो पटक त श्रीमान पनि नभएको बेला पारेर मलाई ज*वर्ज*स्ती क*रणी नै गरे।’ देशकै सम्माननीय पदमा वहालवाला मान्छेले यस्तो ह*र्कत ग*र्लान भन्ने नसोच्दा नसोच्दै आफू मा*थि नै त्यस्तो हुँदा आफू विल्कुल असहाय भएको उनले सुनाइन। अब यो कुरा सुा*र्वजनिक भएपछि मेरो जीव*नमाथि नै तलमाथि सम्म गर्ने खेल पनि हुन सक्ने उनले औंल्याइन। किनकी उनीहरु सत्तामा छन् शक्तीमा छन्। ‘के यो अवस्थामा व*लात्कृत भएकी मैले न्याय पाउँला,’ उनले ग*म्भीर सवाल उठाएकी छिन। राष्ट्रप्रमुख नै महिला भएको देशको सभामुख जस्तो सम्माननीय पदको व्यक्तिले गरेको यो ह*र्कतमा उनलाई का*र्वाही होलाकी मलाई नै वदनाम मात्र गरिएला,’

उनले एउटा खुल्ला प्रश्न नेपाली समाजलाई सोधेकी छिन। घ*टना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घ*टनाको सबै जानकारी लिएर उ*जुरीको लागि कार्यालयमा आउन भनेपनि पि*डित भनिएको व्यक्ति नआएको बताएको छ। उ*जुरी दिन पि*डित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ। पि*डित महि*लाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे। उनले महिलाले भनेजस्तो केहि नभएको उल्लेख गर्दै एक दुई दिनमा भेटेर बताउने बताए। हाम्राकुराबाटसाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!