चितवनमा ज्ञानेन्द्र शाहीमाथी घा*तक ह’मलामा दिल निशानी मगर सं*कास्पत हेर्नुहोस भिडियो।

1 min read

रेनु दाहाललाई गा*ली गर्ने एक दर्जन वि*रुद्द कि*टानी जा*हेरी, विदेश भएकालाई पनि का*र्वाही गरिने’
चितवन, भरतपुर महानगरपालिका मेयर रेनु दाहालका बारेमा गा*लीगलौज गरी सामाजिक स*ञ्जालमा लेख्ने एकजना पक्राउ परेका छन् ।चितवन जिल्लाका प्रहरी प्रमुख दान बहादुर मल्लले दिएको जानकारी अनुसार, मेयर रेनुको च*रित्र ह*त्या गर्ने किसिमका वि*द्युतीय सामग्री प्र*काशन र प्र*सारण गरेको आ*रोपमा पूर्वी चितवनका ३० वर्षीय पशुपति श्रेष्ठ पक्राउ परेका हुन ।शनिवार ज्ञानेन्द्र शाहीमाथि आ*क्रमण भएपछी मेयर रेनुवि*रुद्द कतिपय व्यक्तिले गा*लीगलौज गरी सामाजिक सञ्जालमा सा*मग्री प्र*काशन तथा प्र*सारण गरेपछि प्रहरीले स*क्रियता बढाएको हो ।

एसपी मल्लका अनुसार, मेयरवि*रुद्ध त*थानाम लेख्ने एक दर्जन व्यक्ति वि*रुद्द जा*हेरी परेको छ भने कतिपय व्यक्तिलाई प्रहरीले खो*जी गरिरहेको छ ।“एक दर्जनजति उ*जुरी परेका छन् ।” मल्लले भने, “भोली हामीकहाँ आएका सबै उ*जुरीलाई नेपाल प्रहरी को सा*इबर से*लमा पठाउँछौं ।”वि*द्युतीय अ*पराध अन्तर्गत पर्ने किसिमका अ*पराध गर्ने चितवन जिल्लामा रहेका व्यक्तिलाई जिल्ला प्रहरीले का*र्वाही अघि ब*ढाउने र नेपाल तथा बाहिर रहेकाहरुलाई केन्द्रीय सा*इबर ब्यू*रोले का*र्वाही शुरु गरेको उनले जानकारी दिए ।“वि*द्युतीय अ*पराध गर्ने जो कोहीलाई पनि का*र्वाही गरिन्छ ।”

मल्लले भने, “नेपाल बाहिर रहेकालाई पनि को कहाँबाट पो*ष्ट गरिरहेका छन, त्यो ट्र*याक गर्ने काम भइरहेको छ । सबैमाथि का*र्वाही हुन्छ ।”मेयर रेनु विदेशमा रहेको बेला नेपालमा उनीवि*रुद्ध पो*ष्ट गरेपछि प्रहरीले कार्वाही गर्ने बताएको केही घण्टामा नै केही व्यक्ति पक्राउ परेका हुन ।मेयर रेनुले भने अ*राजक त*त्वहरुले आफू वि*रुद्द प्र*चारबाजी गरिरहेको बताउँदै यस्ता त*त्वविरुद्द बो*ल्न फु*र्सद नभएको प्रा*रम्भिक प्र*तिक्रिया दिएकी छिन् । चितवन कार्यक्रमका लागि पुगेका शाहीमाथि आ*क्रमण पछी कतिपयले मेयर रेनुको आ*देशमा यस्तो भएको भन्दै आ*लोचना गन शुरु गरेका थिए ।

शनिवारका दिन ज्ञानेन्द्र शाहीको कार्यक्रम बि*थोलिएको थियो ।आ*लोचना गर्ने अ*धिकार सबैको भएपनि सा*र्वजनिकरुपमा गा*लीगलौज गर्ने, च*रित्रहत्या गर्ने र मा*नमर्दन गर्ने छू*ट कसैलाई नभएको भन्दै अ*मर्यादित कुरा सा*र्वजनिक गर्नेमाथि प्रहरीले का*र्वाही गर्ने मल्लले बताए ।ज्ञानेन्द्र शाहीमाथि सु*रक्षा चु*नौती भएकोले का*र्यक्रम नगर्न समेत अ*नुरोध गरेको उनले बताए ।


ज्ञानेन्द्र शाहीलाई पूर्वमाओवादी नि*कट वाईसीएलले नि*र्घात कु*टपिट गरेको खुलाशा, ट्रमा सेन्टरमा भर्ना !
काठमाडौं-चितवनमा आ*क्रमण घा*इते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्र*मा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ। ग*म्भिर घा*इते भएका उनको चितवन मे*डिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सु*रक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रे*फर गरिएको हो। आ*क्रमणबाट शाहीको टाउँकोमा चो*ट लागेको छ। शाही कु*टिएपछि सामाजिक सञ्‍जालमा सो घ*टनाप्रति चर्को आ*लोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्‍यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आ*क्रमण फा*सिष्ट प्र*वृति भएको बताएका छन्।

उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार वि*रोधि देशभक्त नेपाली नागरिक हुन्। उनीमाथि जुन सां*घातिक प्र*हार गर्ने क्रि*या भयो त्यो फा*सिस्ट, अ*रिङगाले प्र*वृत्ति हो। यसको बि*रुद्ध सबै द*लमा रहेका युवा हरुले वि*रोध गर्न अब पछि ह*ट्नु हुदै न।’ देशका विभिन्न स्थानमा भ्रष्टाचारवि*रुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्र*ष्टाचार वि*रोधी कार्यक्रमको आ*योजना गरेको थियो।सोही कार्यक्रममा स*हभागि हुन गएका शाही चढेको गाडि माथि पूर्वमाओवादी नि*कट वाईसीएलले शाहीलाई नि*र्घात कु*टपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।

वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आ*क्रमणबाट अन्य पाँच जनासमेत घा*इते भएको बताए। घा*इते हुनेमा बाबुराम र प्रचण्डलाई हे*ग पुर्‍याउने चे*तावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्याेति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए। घा*इते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घा*इतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएकाे छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!