पानि खाँदा बालकको घाँटीमा छि*र्यो यस्तो जी*व, जाँ*च गरेर हेर्दा डाक्टर पनि च*कित

1 min read

  खोकी लागेर अस्पताल पु*र्याइएका एक बालकको घाँटीबाट डाक्टरहरुले लगभग ३ इन्चको जु*का निकालेका छन् । चीनको दक्षिण-पश्चिमी प्रान्त गुइझौका पान थरमा एक व्यक्तिका छोराको घाँ*टीबाट गुइझौको राजधानीको एक अस्पतालका डाक्टरहरुले लगभग ३ इन्चको जु*का निकालेका हुन् । स्कुल बि*दा भएपछि छुट्टै मनाउन उच्च पहाडी क्षेत्रमा घुम्न गएको समयमा बालकले झर्नाको पानि पिएको र सोहि समयमा पानिमा भएको जु*का घाँटी भि*त्र प*सेको हुन सक्ने अ*नुमान गरिएको छ।

पिताका अनुसार पहाडी क्षेत्रमा घुमेर फर्किए लगतै बालक खो*क्न थाले। चिसो लागेको होला भनेर उनले न*जरअन्दाज गरे। बि*स्तार खो*क्दा र*गत पनि नि*स्किन थाल्यो। १० दिन सम्म पनि केहि सु*धार नभएपछि बालकलाई स्थानीय अस्पताल पुर्याइयो, तर त्यहाँ उपचार हुन नसकेपछि अ*न्यत्र रे*फर गरियो। पानले छोरालाई गुइयाङ प्र*सुती गृ*ह तथा बा*लउपचार अस्पताल पुर्याइए। जहाँ डाक्टरहरुले विभिन्न जाँ*चहरु गर्दा बालकलाई के भएको हो भन्ने बारे केहि नि*र्कुल हुन सकेन।त र केहि अन्य जाँ*च पछि डाक्टरहरुले स*मस्याको का*रण थाहा पाए।

अस्पतालका डाक्टर सन योङपेङले भने,”हामीले घाँटीको ब्रों*कोस्कोपी गर्यौं। जसक्रममा घाँटीमा जु*का भएको पत्ता लाग्यो। ”“वा*इन्डपाइपमा बा*हिर-भित्र गरिरहेको जु*का देखेर हामी च*कित पर्यौं। अझ अ*चम्म लाग्ने कुरा के थियो भने जु*का जि*उँदो थियो।”, अ*चम्मित हुँदै योङपेङले सुनाए। सामाजिक सं*जालमा एक भिडियो पनि देखा परेको छ। जसमा घाँ*टीमा रहेको उ*क्त जु*कालाई देखिएको छ। भिडियोमा जु*का घरि बा*हिर, घरि भि*त्र गरिरहेको दे*ख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!