भ्रष्टा*चारको वि*रुद्ध बोल्नेलाइ मु*क्का दुई तिहाईको उपहार केवल उखान टुक्का’

1 min read

 काठमाडौं । भ्रष्टाअ*चार विरु*द्धको अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीको कु’टपिटपछि हास्यकलाकार केदारप्रसाद घिमिरेले फेसबुकमा गज्जबको स्टाटस लेखेका छन् । उनले एक स्टाटस लेख्दै शनिबार भ्र’ष्टाचारको वि’रुद्माद्ममा बोल्नेलाई मु’क्का, दुई तिहाईको उपाहार केवल उखान टुक्का भन्दै सरकारको व्य’ङ्ग्य गरेका छन् ।साथै उनले अन्तिममा लोकतन्त्रमा फरक मत भनी पनि लेखेका छचितवनको चौबिसकोटीमा राखेको भ्रष्टाचार वि’रुद्धको खबरदारी सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘रा’जावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम वि थाल्दै शाहीमाथि कु’टपिट गरेका थिए ।

चौबिस कोटी स्थित होटल ग्लोबल बाट निस्किएर गाडी चढेका उनी माथि कु’टपिट भएको हो ।उक्त समूहले शाही चढेको गाडीमा समेत तो’डफोड गरेको थियो । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चो’ट लागेको छ। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फु’टेको छ ।उनलाई प्रहरीले उ’द्दार गरेर अस्पताल पुर्‍याएको थियो। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Facebook Comments Box
error: Content is protected !!