मुकुन्दे बनेर बोल्न खोज्दा ज्ञानेन्द्रको थुतुनो फुटेको हो, उनलाई कुट्ने जनतालाई म सलाम गर्छु : मुकुन्दे

1 min read

काठमाडौ, १२ असोज । नेपालका लागि लेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई शनिबार चितवनमा नि*र्घात कु*टपि*ट गरेपछि पुण्य गौतम, दिल निशानी मगर र मुकुन्द घिमिरे “मुकुन्दे’ एकसाथ मिडियामा आएका छन् । पछिल्लो समय सोसल मिडियामा आफ्नो कडा बिचार राख्दै आएका मुकुन्दे दुई व्यक्तित्वका साथ् मिडियामा आएका हुन् । मुकुन्देको भनाइ र कुराहरु सुन्दा तितो लाग्छ तर राम्ररी बुझ्दै जादा उनको कुरामा सत्यता पनि भेटिन्छ । उनको बोल्ने र भन्ने शैलीले गर्दा मुकुन्दलाई बौ*लाह पनि भन्ने गरिन्छ । ज्ञानेन्द्र शाहीको बारेमा मुकुन्द भन्छन्, “ज्ञानेन्द्र शाहीले कु*टाइ खानु कुनै ठुलो कुरा होईन । रत्नपार्कमा कयौले कु*टाई खाईरहेका छन् र सबैको बारेमा प्रधानमन्त्रीले जानकार रहनुपर्छ भन्ने छैन र थाहा पाएर पनि हुदैन । मुकुन्दे हुन खोजेर ज्ञानेन्द्र शाही सडकमा गएर चि’च्याएको फल निस्किएको हो, प्रचण्ड रिसाउदा मैले पनि कु*टाइ खाएको थिए ।”क्यानाडा नेपालले यी तीन व्यक्तित्वसंग कुराकानी भिडियो हेर्नुहोस् –

यो पनि पढ्नुहोस। यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नु : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताएका छन् ।नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा स*म्बोधन गर्दै उनले समाचार स*न्सनी बनाउने नाममा मिथ्या समाचार स*म्प्रेषण गरिएकामा रो*ष प्र*कट गरे।उनले भने, “समाचार स*न्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रे*षण गर्ने प्र*वृत्ति हटेको छैन, यसमा वि*शेष ध्या*न पु¥याउनुहोला ।” आफूले स*त्यतथ्यमा आधारित स*कारात्मक समाचारको अ*पेक्षा गरेको उनले बताए ।

मन्त्री बाँस्कोटाले केही समयअघि रुपन्देहीबाट अर्घखाँची जाँदै गर्दा उपप्रमुखको गाडीमा आएर मयुर ठो*क्किएको प्रसङ्ग निकाल्दै त्यस विषयलाई स*नसनीपूर्ण बनाउन ‘भ्रा*मक’ समाचार स*म्प्रेषण गरिएको उल्लेख गरे ।भ्रा*मक समाचार स*म्प्रेषण गर्दा के हुन्छ, अब विचार पुर्याउनुहोला”, उनले भने । गलत अ*र्थ दिने समाचार शीर्षक नबनाउन र जनताले वि*श्वास गर्नेगरी पत्रकारिता गर्न सञ्चारकर्मीलाई उहाँले सु*झाव दिए ।मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उ*ल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यू*नतम पा*रिश्रमिक दिए नदिएका बारे पत्रकार महासङ्घले अ*नुगमन थालेकामा खुशी व्य*क्त गरे ।

मन्त्री बाँस्कोटाले आजै पाँचखाल नगरपालिका–१२ देवभूमि बालुवास्थित आजाद माध्यमिक विद्यालयको अभिभावक भे*ला एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई स*म्बोधन गर्दै सरकारले गरीबी नि*वारण गर्नका लागि रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्र*भावकारी बनाउने कार्यक्रम ल्याएको बताए ।यसैगरी आजै उनले खानीखोला गाउँपालिकास्थित खुशी समाज युवा क्लबको पर्वका अवसरमा आ*योजित शुभकामना आ*दानप्रदान कार्यक्रमलाई स*म्बोधन गर्दै भ्रष्टाचार वि*रुद्ध सरकारसँगै ज*नता पनि लाग्नुपर्ने बताए ।

Facebook Comments
error: Content is protected !!