नेकपा अछामको कार्यक्रममा यसरी भयो कुटा*कुट, हेर्नुहोस् भिडियो

अछाम। नेपाल कम्युनिष्ट पार्टि पञ्चदेवल विनायक नगरकमिटीको सपथ ग्रहण कार्यक्रममा झडप भएको छ। नगरका पुराना नेताहरुलाई पार्टीको कुनैपनी तहमा नसमेटिएको भन्दै केहि नेता कार्यकर्ताहरुले पार्टीका जिल्ला अध्यक्ष शेर बहादुर कुँवर र जिल्ला सचिब झ**पट साउदमाथि च*र्को ना*राबाजी गरेका हुन। कार्यकर्ताले उनिहरुमाथि कु*र्ची प्र*हार गरेका छन्।*झडपका क्रममा ४ वटा कुर्ची भाचिएको नेकपाका एक नेताले बताए। स्रोतका अनुसार पार्टी नेता शेर बहादुर बुढा, जानकी रावल लगायतलाई पार्टीको भुमिका विहिन बनाएको भन्दै कार्यकर्ताहरु झ*डपमा उ*त्रिएका थिए।

अहिले स्थिति सामान्य छ। प्रहरीको सहयोगले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य ता*रामान स्वार, जिल्ला ईन्चार्ज शरदसिंह भण्डारी, प्रदेश सदस्य नन्द बहादुर कडायत लगायतका नेताहरु सहभागी थिए। पार्टीबाट २०७० सालमा संविधान सभा सदस्य भएकी जानकी रावल, विनायक क्षेत्रको नेतृत्व गरीरहेका तत्कालीन माओबादी केन्द्रका जिल्ला सचिवालय सदस्य शेर बहादुर बुढा लगायतका नेताहरुलाई पार्टीले भुमिका विहिन बनाएको छ। हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!