टिपरको ठ’क्करबाट ९ ब’र्षीय बा’लकको घ*टनास्थलमा नै मृ*त्यु

1 min read

मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टि’परको ठ’क्करबाट ९ बर्षीय बा’लकको मृ”त्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घ’टनास्थलमा नै मृ*त्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घ*टनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । बिराटचौकमा ९ महिना अघि २०७५ माघ १४ गते पनि ना ३३ ख ३३३५ नम्बरको टि*परको ठ*क्करबाट ११ बर्षिया लक्ष्मी ढकालको मृ*त्यु भएपछि स्थानीयले आधा दर्जन बढी टि*पर ज*लाउनुका साथै सोही स*डकमा टि*पर आवातजावतमा रोक लगाएका थिए । सोही समयमा स्थिति त’नावपुर्ण बनेपछि जिल्ला प्रशासन कार्यलय मोरङले नि’षेधाज्ञा समेत जारी गरेको थियो ।

यो पनि पढ्नुहोस –
नेकपाका का*र्यकर्ताद्वारा काँग्रेस नेता रिजालमाथि हा*तहतियार सहित आ*क्रमण प्र*यास
दमौली । तनहुँको रिसिङ गाउँपालिका भवन उ*द्घाटनका लागि गएका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा का*र्यकर्ता आ*क्रमणको प्र*यास गरेका छन् । सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का का*र्यकर्ताहरुले नेता डा. रिजालमाथि आक्र*मणको प्र*यास गरेका हुन् ।नेकपाका का*र्यकर्ताहरुले उनलाई गाउँपालिका कार्यालय जान न*दिन बाटोमा रुख ढा*ल्नुका साथै ढुंगा रा*खेर अ*वरोध सि*र्जना गरेको बताइएको छ। ४–५ ठाउँमा रुख ढा*लेर, बाटोमा ढुंगा रा*खेर अ*वरोध सि*र्जना गरेका थिए ।

नेता रिजालले आफूमाथि नेकपा का*र्यकर्ताहरुले ह*तियार र ला*ठीले आ*क्रमण गर्न खोजेको प्र*तिक्रिया दिएका छन् । ह*तियार, ढुं*गा, ला*ठीसहित आ*क्रमण गरे,” उनले भने, “साथीहरुले जो*गाउनुभयो । ब*चियो । प्रहरी प्र*शासनको आ*डमा उनीहरु आ*क्रमणमा उ*त्रिए ।” नेकपाका का*र्यकर्ताहरुले अ*वरोध गरे पनि नेता रिजाल स्था*नीय नेता-का*र्यकर्ताहरुका साथ अहिले गाउँपालिका कार्यालय पुगिसकेका छन् । गाउँपालिकाको बैठकले स*र्वसम्मतिबाट भवनको उ*द्घाटन कांग्रेसका नेता रिजालबाट ग*राउने नि*र्णय गरेको थियो । गाउँ पालिकाको नि*र्णयका विषयमा प्रहरी प्र*शासनलाई समेत जा*नकारी रहेको बताइएको छ ।

यसैबीच कांग्रेसका व*रिष्ठ नेता रामचन्द्र पौडेलले वि*ज्ञप्ति जारी गरेर गाउँपालिका भ*वन उ*द्घाटनका लागि अ*तिथिलाई कु*रेर बसेका लाखौ ज*नतामाथि अ*पमान गर्दै नेकपाका कार्य*कर्ताले ‘म*ण्डले’ शै*लीमा रिजाललाई अ*वरोध गरेको बताएका छन् । नेकपा का का*र्यकर्ताले ‘म*ण्डले’ शै*लीबाट बाटो अ*वरोध गरेर कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका ज*नतामाथि अ*पमान गरेको वि*ज्ञप्तिमा उल्लेख छ । “प*ञ्चायतका ‘म*ण्डले’ हरुको शै*ली अ*नुसरण गर्दै नेकपाका नेता-का*र्यकर्ता फा*सीवादी र अ*धि ना*यवादी शै*लीमा प्र*स्तुत भएको घ*टनाको म घो*र भत्र्स*ना गर्दछु,” नेता पौडेलले वि*ज्ञप्तिमा उ*ल्लेख गरेका छन् ।

Facebook Comments
error: Content is protected !!