अनेरास्ववियूका सं*योजक ऐन महर भन्छन -ज्ञानेन्द्र शाही माथिको आ*क्रमण देश, जनता र गणतन्त्रको हि*तमा

1 min read

अनेरास्ववियूका संयोजक ऐन महरले भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाही माथिको आ*क्रमण देश, जनता र गणतन्त्रको हि*तमा रहेकोबताएका छन । शाहीले चितवनमा कु*टाइ खाएपछि महरले समाजिक सञ्जालमाप्र*तिक्रिया जनाउँदै लेखेका छन ‘सिंगापुर र चितवन मा भएका बि*स्फोटक ब्या*टिङ्ग दुवै देश जनता र गणतन्त्रको हि*तमा छन।’ उनले सां*केतिक रूपमा शब्द व्यक्त गरे पनि ज्ञानेन्द्र माथिको आ*क्रमण देश, जनता र गणतन्त्रको हि*तमा रहेको बताएका हुन ।शनिबार दिँउँसो चितवनमा शाहीमाथि आ*क्रमण भएको थियो । शाही ढुंगा इँटा प्र*हारबाट ग*म्भीर घा*इते भएका छन् । अा*क्रमणबाट गाडीको चारैतर्फका सिसा फु*टेको छ । चितवनको शाही चौबिसकोठीमा स*भा गर्न जान लागेका थिए । चितवनको चौबिस कोठीस्थित ग्लो*बल होटलबाट मा*इक्रोबसमा बाहिर नि*स्कँदै गर्दा शाहीमाथि आ*क्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

Facebook Comments
error: Content is protected !!