दाजुभाईको झ*गडाको खबर आएपछि मिलाउन जाँदा, मोटरसाइकल दु*र्घटनामा परि प्रहरी असईको निधन !

सवारी दु*र्घटनामा परी इलाममा एक प्रहरीको नि*धन भएको छ। शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दु*र्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको नि*धन भएको हो। इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दु*र्घटना हुँदा उहाँको नि*धन भएको हो । दाजुले भाइलाई ग म्भीर घा*इते हुनेगरी कु टेको घ*टनाको जानकारी लिन जाने क्रममा हिलोमा चिम्लिएर मोट*रसाइकल दु*र्घटना हुँदा नि*धन भएको हो । साथै उनिसंगै गएका प्रहरी जवान रामसेवक मोची घा*इते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, अस्थायी प्रहरी बिट बिब्ल्याँटेमा कार्यरत असई र जवान चढेको मोटरसाइकल सडकबाट ५० मिटर तल छागे खोलामा झरेको थियो । इलाम दरबन्दी भई अस्थायी प्रहरी बिट बिब्ल्याँटेमा कार्यरत सुनसरी इटहरी–१ का असई मगर र प्रहरी चौकी जितपुर दरबन्दी भई बिब्ल्याँटेमा कार्यरत सिरहा जिल्लाको पिडरवनी–१ का जवान मोची मोटरसाइकलमा त्यसतर्फ गएका थिए । घा*इते मगरलाई उ*द्धार गरी जिल्ला अस्प*ताल पुर्‍याइएपछि चिकित्सकले मृ *त घो*षणा गरेका थिए । जवान मगरको जिल्ला अ*स्पतालमा उ*पचार भइरहेको छ । दु*र्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!