अ*स्पतालको श*य्याबाट ज्ञानेन्द्र शा*हीले भने– मा*र्ने योजना रहेछ, सीटमुनि लुकेर धन्न बाँ*चें !

1 min read

काठमाडौं- आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले आफूलाई मा*र्ने अ*भिप्रयाले शनिवार चितवनमा ढु*ङ्गामु*डा र आ*क्रमण भएको बताएका छन् । विना हा*तहति*यार घु*म्न, डु*ल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भनी उनले प्रश्न गरे । आ*क्रमणपछि काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका शा*हीलाई भेट्न गएका विश्लेषक एवं अभियान्ता दिलनिशानी मगर र पुण्य गौतम लगायतको टोलीसँग उनले आफूलाई सिद्याउने नियतले आक्रमण भएको बताएका हुन् । म बोल्नको लागि चितवन गएको थिएँ, माइक्रो बसमै आ*क्रमण भयो, सीटमुनि बसेर बाँचें’ शा*हीको भनाइ उद्धृत गर्दै दिलनिशानीले लोकान्तरसँग भने, ‘विना हा*तहति*यार हिँडडुल गर्न नपाउने पनि कस्तो लोकतन्त्र हो ?’

नेकपा निकट कार्यकर्ताको आक्र*मणमा परि घा*इते भएका शाहीको ट्र*मा सेन्टरमा उपचार भइरहेको छ । टा*उकोमा गहिरो चोट लागेका का*रण केही दिन अस्प*तालमै ब*स्नुपर्ने अवस्था रहेको नेपालका लागि नेपाली अभियानका डा. सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले आफ्नो उपचार खर्चका लागि पहल गरिदिन आग्रह गरेको दि*लनि*शानीले बताए । शा*ही*माथि भएको आ*क्रमणको सामाजिक सञ्जालमा च*र्को वि*रोध भइरहेको छ । ‘ज्ञानेन्द्र शाहीको विचार र उनको शै*लीसँग सबभन्दा बढी मैले फरक मत राख्छु तर उनीमाथि भएको आक्रमणको म निन्दा गर्न र उनलाई भेट्न अस्पताल गएको हुँ,’ दिनलिनशानीले भने । लोकान्तरबाट
.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!